ह्वेल र डल्फिन कसरी सुत्छन् ?
व्हेल र डल्फिन पनि हामी मानिसजस्तै स्तनपायी जनावर हुन् । त्यही भएर तिनीहरुको विभिन्न कुराहरु हामीसँग मिल्दाजुल्दा छन् । तिनीहरुको हाडको बनावट पनि हाम्रो जस्तो नै हुन्छ । त्यसको साथसाथै तिनीहरु स्तनपायी जनावर भएकोले तिनीहरुको रगत पनि हाम्रो जस्तो तातो हुन्छ । तिनीहरु पनि हामी जस्तै बच्चालाई जन्म दिन्छन् । तिनीहरु र हामीबीच भएको मुख्य भिन्नता भनेको तिनीहरु बस्ने वातावरण...
Read More