मन : मुटुमा हुन्छ कि मस्तिष्कमा ? ….मन मुटुमै अवस्थित
जब तपाईंलाई कसैले नमिठो वचन बोल्छ, मनमा च्वास्स बिझ्छ । जब तपाईंलाई कसैले हार्दिकतापूर्वक तारिफ गरिदिन्छ, मन गर्वले ढक्क फुल्छ । जब तपाईंले अप्रत्यासित अप्रिय खबर सुन्नुहुन्छ, मन चिसो हुन्छ । तर तपाईंको भाव-आवेगलाई महसुस गर्ने त्यो मन कहाँ हुन्छ ?कहिले दुख्ने, कहिले पोल्ने, कहिले बिझाउने, कहिले चिसो हुने मन स्थुल शरीरमा खोजेर कहीं पाइँदैन । यद्यपि जब मनको कुरा...
Read More