Search

अनअराइभल भिसा – सेवा सञ्चालन गर्न माग

अनअराइभल भिसा – सेवा सञ्चालन गर्न माग
बाँपीझ्याला, काठमाण्डौं, रासस । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद्र्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध सङ्घसंस्थासँग बृहत छलफल गरी भिसा प्रक्रिया सहज तुल्याई स्वास्थ्य मापदण्डलाई सरलीकरण गर्न तालुकदार... Read More

घुम्न जाऔं दोलखा मञ्जुश्री पार्क

घुम्न जाऔं दोलखा मञ्जुश्री पार्क
उपेन्द्र प्रधानगौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको ऐतिहासिक एवं साँस्कृतीक शहर दोलखाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको पाउंछौं । किराँतकाल, लिच्छवीकाल देखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार र प्रसिद्ध श्री भीमसेन (भीमेश्वर) को मन्दिर, त्रिपुरासुन्दरी माई र बालकुमारी माई अवस्थित यस दोलखा शहर हाल आएर दोलखा साँस्कृतीक नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी... Read More

सम्पदा संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र छः प्रमुख शाक्य

सम्पदा संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र छः प्रमुख शाक्य
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र भएर लागेको बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगँ छेँ पुनःनिर्माणको शिलान्याश गर्दै शाक्यले यस्तो बताउनु भएको हो । ‘काठमाडौँ ऐतिहासिक र सांस्कृति शहर हो । यहाँ लामो समयदेदेख जीर्ण बनेका सयौँ सम्पदा छन् । यिनीहरुको संरक्षण... Read More

राना थारू समुदायको भाषा संरक्षण र सम्वर्द्धनका लागि व्याकरण निर्माण गरिँदै

राना थारू समुदायको भाषा संरक्षण र सम्वर्द्धनका लागि व्याकरण निर्माण गरिँदै
बाँपीझ्याला, काठमाण्डौं । कैलाली र कञ्चनपुरमा मात्रै बसोवास गर्ने राना थारू समुदायको भाषा संरक्षण र सम्वर्द्धन गर्नका लागि व्याकरण निर्माणको कार्य अगाडि बढाइएको छ। भाषा आयोग शङ्खमुल काठमाडौँ र नेपाल राना थारू समाजको संयुक्त प्रयासमा राना थारू समुदायको मातृभाषाको व्याकरण निर्माण र अभिलेखीकरणको कार्य हुन लागेको हो। प्रारम्भिक चरणमा व्याकरण निर्माण र शब्दकोष निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका भाषा विज्ञान विभागका... Read More

लघुकथा – विवशता

लघुकथा – विवशता
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं.–२, डोक्छे टोलमा बुबा हर्कबहादुर श्रेष्ठ र आमा पुजालक्ष्मी श्रेष्ठको कोखबाट २०३२ साल कार्तिक १४ गते जन्मनु भएकी जेठ्ठी आयुष्मती सुपुत्री मिसु श्रेष्ठ हुनु हुन्छ । बि.एड, एम.ए समाजशास्त्रमा शिक्षा हासिल गरिसकेका श्रेष्ठ हाल शिक्षण पेशामा संलग्न हुनुहुन्छ ।बाल्यकाल देखिनै साहित्य क्षेत्रमा रुचि राख्दै दोलखा जिल्ला र ऐतिहासिक साँस्कृतीक शहर दोलखाबाट प्रकाशित चिमाल, आँखा, दोलखा... Read More

नेवाः संस्कृती र परम्परा नै नेपालको पहिचान हो ।

नेवाः संस्कृती र परम्परा नै नेपालको पहिचान हो ।
उपेन्द्र प्रधानलिच्छवी अनी मल्लकालिन ईतिहास बोकेको नेपाल यसको आफ्नै विशेषता अनी महत्व रहेको छ । जुन देश चीनको सिमाना तिब्बत र भारत संग जोडिएको छ । आफ्नै छुट्टै पहिचान र मौलिक ऐतिहासिकता रहेको नेपाल विश्वको ठु–ठुला धनी अनी सम्पन्न देशहरुको बिचमा छुट्टै पहिचान दिन सफल रहेको छ । यस्को मुल कारण यस भित्र रहेका नेपाली धर्म संस्कृती, जातजाती, भाषाभाषी, भेषभुषा... Read More

अंग्रेजी नयाँ वर्षमा धार्मीक पर्यटकिय स्थल कालिञ्चोकमा आन्तरीक पर्यटकको घुईचो

अंग्रेजी नयाँ वर्षमा धार्मीक पर्यटकिय स्थल कालिञ्चोकमा आन्तरीक पर्यटकको घुईचो
अजय प्रधान, बाँपीझ्याला, दोलखा । कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निराश बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखा जिल्लाको विभिन्न धार्मीक र पर्यटकीय गन्तव्यस्थलहरु मध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । अहिलेको अवस्थामा आन्तरीक पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य गन्तव्यस्थल कालिञ्चोकमा ठूलो सख्यामा पर्यटकको चहलपहल भएपछि यहाँका होटेल व्यवसायीहरुमा... Read More

योमरी पुन्ही–ठिलापुनीस

योमरी पुन्ही–ठिलापुनीस
ऐतिहासिक कथा अनुसार पाञ्चाल देश हालको पनौती मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे । उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको दानी रहेछन् भनि बुझ्न मन लागेछ ।कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर... Read More

किराँत समुदायले आज उधौली पर्व मनाउँदै

किराँत समुदायले आज उधौली पर्व मनाउँदै
बाँपीझ्याला, काठमाण्डौं, रासस । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बुधबार याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाईँदैछ । तीन दिनअघि सुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने बुधबार संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात किराँत पर्व मनाउँछन् । किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक... Read More

लिस्वाेन कि सुन्दर परि र उनि भित्रकाे पीडा – लघुकथा

लिस्वाेन कि सुन्दर परि र उनि भित्रकाे पीडा – लघुकथा
१३ पाैष, बाँपीझ्याला, लिस्वाेन (पाेर्चुगल ) । जब जब उनलाई देखथे तब तब म आफू बिबाहित र सन्तानकाे बाबा हु भन्ने नै बिर्सन्थ्ये । सायद क्रिसमस बिदा कै बेला भगवानले धेरै समय लियर धेरै साेच बिचार गरेरै उनलाई बनाए हाेलान, र त उनी अरु भन्दा पृथक छन, राम्रि छन, सुशील छन र नम्र छन् । म सानाे हुदा मेराे बाबाले... Read More
1 39 40 41 42 43 53
error: Content is protected !!