Search

लघुकथाः भ्यालेन्टाइनडे

लघुकथाः भ्यालेन्टाइनडे
मिसु श्रेष्ठ स्नेहा हतारिँदै गिफ्टशपबाट निस्की। प्रेमाले जिस्किने पाराले सोधी, “हैन ! भ्यालेन्टाइनडेको गिफ्ट हो कि कसो ?”“हो त ! ” “साँच्चै विश्वास लागेन ल हेर ।” झोलाभरीको विविध सामान देखाई ।“हैन! यो त पाश्चात्य संस्कार भन्थ्यौ त । ”“ग्लोबलाइजेशनले के पाश्चात्य ! के पूर्वीय ! राम्रो कुरा जताको सिको गर्दा पनि के होला र ! ”“अनि राम्रो चाहिँ कसरी... Read More

आज श्रीपञ्चमी, सरस्वती पूजा र दोलखामा यसको पूजा अर्चना अनी महत्व

आज श्रीपञ्चमी, सरस्वती पूजा र दोलखामा यसको पूजा अर्चना अनी महत्व
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।। प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।।२।। पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।सप्तमं चैव कौमारी चाःष्टमं वरदायिनी ।।३।। नवमं बुद्धिदात्री च दशमं ब्रम्हचारिणी ।एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।। द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः ।जिह्वाग्रे वसते तस्य ब्रम्हारूपा सरस्वती ।।५।। आज हिन्दु जगतमा यिनै... Read More

आज सोनाम ल्होसार मनाउँदै, मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश

आज सोनाम ल्होसार मनाउँदै, मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश
२७ माघ, बाँपिझ्याला, काठमाण्डौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६० औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई,... Read More

श्री स्वस्थानी ब्रत कथा आज प्रारम्भ, एक महिनासम्म दोलखामा माधवनारायणको बसन्तगान शुरु

श्री स्वस्थानी ब्रत कथा आज प्रारम्भ, एक महिनासम्म दोलखामा माधवनारायणको बसन्तगान शुरु
बाँपीझ्याला, काठमाण्डौं । सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । नेपाल राज्यमा विशेषः शालीनदीमा मेला लाग्ने र ब्रत बस्नेहरुले ब्रत लिने गरिन्छ । यसै गरी ऐतिहासीक साँस्कृतीक शहर दोलखामा आजदेखि एकमहिनासम्म माधवनारायणको भजन... Read More

आँखामा छ अझै तिम्रो नै सपना

आँखामा छ अझै तिम्रो नै सपना
आँखामा छ अझै तिम्रो नै सपनागर्दैछु अझै तिम्रो नै कल्पनाखुसीथे पाउदा तिम्रो त्यो साथकसमखाई भन्थ्यौ छाड्दिन तिम्रो त्यो हातभुलाउन सकिन तिम्रो त्यो बात । आँखामा छ अझै तिम्रो नै सपनागर्दैछु अझै तिम्रो नै कल्पना … हाँ हाँ हाँ मायाको सपना तिम्लेनै देखायौंमुटुमा लेखेको तिम्रो नाम तिम्लेनै मेटायौभए मै थिएन साएद यो साथबिचबाटो आएर छोड्यौ मेरो हातरुदैछु म आज बसेर एक्लैसोचे... Read More

लघुकथा – पराकाष्ठा

लघुकथा – पराकाष्ठा
मिसु श्रेष्ठ ऊ मेचमा गएर थचक्क बस्यो। एउटा मान्छेले निकै घुरेर हे¥यो । ऊ अलि हच्क्यो।दोस्रो दिन पनि त्यसरी नै बस्यो । त्यस मान्छेले उसलाई ठेल्यो। ऊ छेउतिर सर्यो ।एवम् रित ऊ बस्ने र त्यसले ठेल्ने क्रम जारी रह्यो । त्यसको बारेमा खोजीनिधी गर्यो।यो सार्वजनिक ठाउँमा त्यो धेरै अघि बस्दै आएको रहेछ। त्यसले अरू बस्यो भने आफ्नो अधिकार खोसेको ठान्दो... Read More

“विश्व वातावरण र अशान्ति”

“विश्व वातावरण र अशान्ति”
पन्चम् महामभूतम् पृथ्वी,जल,तेज,वायु र आकाश ।र्निमित मानव जीवनको उत्पति वृद्धि र बिनाश ।।मानव सभ्यता र बिकाश, युगले जन्मायो वैज्ञानिक ।प्रकृति र वातावरण रक्षा गर्न फेरि माग्यो दार्शनीक ।। पृथ्वी सवैको साझा हो, माता जननी भूमी धर्ती ।मिलिजुली बसौ सिगारौ,आ–आफ्नो भूमि धर्ती ।।हावापानी, वनजंगल, जीवजन्तु, मानव, पृथ्वी ।बहनु, फुल्नु, बाँच्नु अति चक्र है प्रकृति ।। आकाश, धर्ती, वायुमण्डल, जलवायु दुषितै भो... Read More

माघे संक्रान्ति (मंकर सक्रान्ती) र नेपाली परम्परा

माघे संक्रान्ति (मंकर सक्रान्ती) र नेपाली परम्परा
माघे संक्रान्ति नेपाली परम्परामा अहिले जो कोहीले मान्दै आएपनि विशेषतः किराँती वंशका अनुयायी र तिनका वंशजमा आएका सन्तानहरूले धुमधामकासाथ मनाउँदै आएका छन् । यसमा यही जातित्व भनेर छुट्ट्याउनुपर्ने जरुरी देखिन्न, किनकि यो एउटा भौगोलिक वातानुकूलित विषय पनि हो र यो ब्रम्हाण्ड सम्बन्धिको भौतिक शास्त्र अन्तर्गत पनि पर्दछ । सूर्य, पृथ्वी र अन्य ग्रह समेतमा पर्ने यो विज्ञान शास्त्र अन्तर्गत पनि... Read More

सर्वनाममा नाटक अशेष मल्लको लेखन ’कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन

सर्वनाममा नाटक अशेष मल्लको लेखन ’कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन
१३ पुष, बाँपीझ्याला, काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ’कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ । साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा... Read More

योमरी पुन्ही–ठिलापुनीस

योमरी पुन्ही–ठिलापुनीस
उपेन्द्र प्रधानऐतिहासिक कथा अनुसार पाञ्चाल देश हालको पनौती मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे । उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको दानी रहेछन् भनि बुझ्न मन लागेछ । कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार... Read More
1 2 3 4 5 53
error: Content is protected !!