Search

गजल : लामो यात्रा, तिमी अनी म

गजल : लामो यात्रा, तिमी अनी म
–बिके श्रेष्ठ ’पासा‘ निकै लामो यात्राबाट स्वयं अल्झिए झैं लाग्छ,मनको प्रित चौतारीबाट नै फर्किए झैं लाग्छ। बाटो धेरै पहिल्याइयो क्षितिज छुन कठिनाइ,पुरानो साथी संगाती बाट एक्लिए झैं लाग्छ । सारालाई काखाँ राख्न खोज्दा त परियो बेग्लै,आफ्नै मनछुने मान्छे अलग्गिए झैं लाग्छ । वेदनाको बिम्वबाट प्रतिकूल बनाउँछन् यहाँ,सजल नयन पुछ्नेहरूबाट धस्सिए झैँ लाग्छ । विडम्बना त कति कति थुपारिए मानव माथि,त्यही... Read More

हिम्मत हार्दिन म !

हिम्मत हार्दिन म !
कल्पना श्रेष्ठ महर्जन लडिन्छ हक अधिकारको लागि,घर संसार मायाजाल नै त्यागि,कायर भएर रणभुमिबाट भागि,उठिन्छ अझै शक्ति बल जागि । बुझाउनु अझै यहाँ सत्य तथ्य,सम्झाउनु छ कस्तो हुन्छ सभ्य,शक्ति सञ्चित गर्नुछ यथाशक्य,पढाउनु छ को हो के एकलव्य । के थाहा र यहाँ सिद्धान्त मार्गको,रोज्छन् बाटो बुझपचाइ नर्कको,आश्वासन दिएर भुल्छन् तर्क जो,इमान्दारी बनेर कमाउनु हर्ष पो । देखियो बुद्धिजीवि अनि ज्ञानीहरू,शंखनै फुकेर... Read More

लोक संस्कृति भित्रको थारु विवाह

लोक संस्कृति भित्रको थारु विवाह
थारू समुदायमा एउटा अनौठो विवाह संस्कार थियो । विवाहका लागि छोरीचेली आदान प्रदान हुन्थ्यो । जस्तो, आफूले जुन घरमा छोरी दिइयो सोही घरका छोरीलाई बुहारी बनाएर भित्र्याउने चलन थियो । तर अहिले यो संस्कृति हराउँदै गएको छ । फरक घरबाट ल्याउने र फरक घरमा पठाउने गरेर अझै कतैकतै थारू संस्कारमा नै बिहे गर्ने गरिएको छ । यसै गरी २०७८ फागुन... Read More

दोलखा मच्छिन्द्रनाथको रथजात्रा र समाजसेवी सकुना श्रेष्ठको सस्मरणमा त्यो क्षण

दोलखा मच्छिन्द्रनाथको रथजात्रा र समाजसेवी सकुना श्रेष्ठको सस्मरणमा त्यो क्षण
भगवान प्रति गहिरो आस्था, दीनदुःखी प्रति अगाध स्नेह र ममता, समाज प्रति मानवीय सोचले भरिपूर्ण भएकी एक आदर्श नारी हुन् दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा डोक्छें टोल निवासी स्वर्गीय दिल बहादुर श्रेष्ठ र स्वर्गिय नानी कुमारी श्रेष्ठकी आयुष्मान सुपुत्री सकुना श्रेष्ठ । बाल्यकालमा दोलखाको घर आँगनमा हुर्केर भरखरै मात्र स्थापना भएको बालमन्दिर स्कुलबाट स्कुल जीवन शुरुआत गरेर... Read More

प्राचिन शहर दोलखामा आज बैशाख ३ गतेदेखि मच्छिन्द्रनाथको रथजात्रा दुधले स्नान सँगै शुरु

प्राचिन शहर दोलखामा आज बैशाख ३ गतेदेखि मच्छिन्द्रनाथको रथजात्रा दुधले स्नान सँगै शुरु
अजय प्रधान, दोलखा ।बाँपीझ्याला, दोलखा । सहकालको देवताको नामले प्राचिन ऐतिहासिक शहर दोलखाको साक्षात प्रख्यात रातो मच्छिन्द्रनाथको जात्रा आज बैशाख ३ गतेदेखि शुरु हुर्दैछ । यसरी आज ३ गते दुधमा स्नान गर्नुका साथै यस बर्षको मच्छिन्द्रनाथको रथजात्रा प्रारम्भ हुन्छ । भोली बैशाख ४ गते भीमेश्वर नगरपालीका वडा नं. २ ड्वाकुलुङाबाट वडा नं.२ स्थित पिङ्गल टोलमा रथमा हाल्ने, पर्सि ५ गते... Read More

विगतको दुखाइ वर्तमानको बुझाइ !

विगतको दुखाइ वर्तमानको बुझाइ !
बालकृष्ण श्रेष्ठ ‘पासा’ नयाँ साललाई भनूँ कसरी..,विगत दुखेको थियो,अदृश्य हलचल कारण,अकल्पनीय व्यथाको कारण, धर्ती कम्पायमान थियो,अर्ति हजारौँ लाखौं थियो,डाक्टर अनगिन्ति थियो,तर ज्योतिषी शून्य थियो । विगत विलयमान थियो,कोरोना चलायमान थियो,सलह सर्वशक्तिमान थियो,कलह अझ वलवान थियो, साँसद जाज्वल्यमान थियो,नागरिक मात्र मौन थियो । राहत आफ्नाकहाँ पुगेकै थियो,आहट आफ्नैले दिएकै थियो,भाषण चलेकै थियो,शासन टरेकै थियो, अनुशासन दबेकै थियो,प्रशासनले भूँडी भरेकै थियो,दाताहरू झरेकै... Read More

गोत्रको सुरुवात कसरी भयो ?

गोत्रको सुरुवात कसरी भयो ?
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय हुन्छ ‘रक्षा गर्नु’ । अतः गोत्रको एक अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ । जसको स्पष्ट संकेत ‘ऋषि’ को तर्फ पनि हुन्छ । सामान्यतया ‘गोत्र’ ऋषि परम्परासँग सम्बन्धित मानिन्छ । ब्राह्मणाका... Read More

प्राचिन शहर दोलखाको रामनवमी पर्वलाई फर्केर हेर्दा..!

प्राचिन शहर दोलखाको रामनवमी पर्वलाई फर्केर हेर्दा..!
त्यतिबेलाको त्यो प्राचिन दोलखा अभयपुर शहरको रामनवमी जात्राको माहौल । त्यो गुञ्जायमान वातावरण । टोल टोल घरघरमा जिल्लावासी र गैर जिल्लावासीका भीमसेन भक्तजनहरू खचिखचाउ र भरिभराउ भएको अवस्थामा दोलखामा एउटा बेग्लै खालको उत्साह र उमंग थियो । दोलखा शहरको तल्लो टोलको राइती नारायण टोल, लिखन्छेँ, श्यामसुन्दर टोल, नक्छेँ, चाम्सली, हापिचा, कोर्छेँ, गुर्कोट टोलका दलान्, छिँडी, बुइँगल लगायत ससाना टहराहरू सबैमा... Read More

शक्त जात्रा असक्त मात्रा !

शक्त जात्रा असक्त मात्रा !
बालकृष्ण “श्रेष्ठ”कुनैपनि जात्राको रौनक यस्तो होस् कि जुन जात्राको दृश्य अवलोकन गर्नेहरुले वाह वाह भनेर ताली बजाओस् फेरि फेरि देखाउनका लागि आग्रह गरोस् । अनि पो जात्रामा रौनकता देखिन्छ । जात्रामा आफ्नो कला कौशलता देखाउने कलाकारहरूमा उत्साह बढ्ने भनेकै दर्शकहरूबाट हुने प्रतिक्रिया हो । जात्रा सञ्चालन गर्नका लागि आयोजक समितीमा नाम लेखाउने भिल्ला भिरेर एकछिन अगाडि उभिएर आपूmले नै नियम... Read More

गजल

गजल
विके “पासा”जनताको मन जित्नु छ त आफू नहार्ने गरि बोल, जनमतको मत लिनु छ त जन नबाँड्ने गरि बोल । खोला पनि बग्दैन एकनासले साउन नै भए पनि,लोकको सामु टिक्नु छ त क्रोध नपाक्ने गरि बोल । फूल त्यसै झर्दैन अकश्मात् हिउँदको हूरी नआए,देउताको फल मिल्नु छ त पाप नलाग्ने गरि बोल । हिमपात पर्दैन बिना मौसम प्रतिकूल असर नपर्दा,हिमालको... Read More
1 20 21 22 23 24 53
error: Content is protected !!