Search

आज विजयको पर्व होली

आज विजयको पर्व होली
वसन्तको आह्वान गर्ने होली रङ मन पर्नेहरूका लागि उल्लासको पर्व हो। असत्यलाई सत्यले पराजित गरेको सम्झनामा नेपाल र भारतीय मूलका हिन्दू धर्मावलम्बीले यो मनाउने उत्साह र आत्मियताको रङ्गीन पर्व पनि हो। फाल्गुण शुक्ल पूर्णिमाका दिन केटाकेटीदेखि वृद्धवृद्धासम्म पुराणा कटुता र दुश्मनीलाई बिर्सिएर एकअर्कालाई रङ दलिदिएर होली मनाउने गर्छन्। होलीको अघिल्लो रात होलीका दहन गरेर बिहान एकअर्कामा रङ छर्किएर मनाइने यो... Read More

रङ्ग र उमंगको पर्ब होली

रङ्ग र उमंगको पर्ब होली
प्रा. डा. श्याम जोशीयसपाली होली चैत्र महिनामा परेको भएपनि सामान्यतया फाल्गुन महिनाको शुक्ल अस्टमिको दिन देखि फागु शुरु हुन्छ । त्यो दिन देखि होली खेल्न शुरु हुन्छ रङ् हानेर र अबिर दलेर । पुर्णिमाको दिन धुमधामले बाजागाजा सहित नाचगान गरेर टोल टोलमा–शहर शहर परिक्रमा गरेपछी होली उत्कर्षमा पुग्छ र समाप्त हुन्छ । काठमान्डौ उपत्यकामा फागु शुक्ल अस्टमिको दिन रंगिन कपडाले... Read More

गजल : करुणामाई (बुग्देउ) दोलखाको त्यो रथजात्रा

गजल : करुणामाई (बुग्देउ) दोलखाको त्यो रथजात्रा
बालकृष्ण श्रेष्ठ ‘पासा’ करुणामाईको रथ तानिन्थ्यो जब दोलखामा त्यो बेला,गुराँस फुल माला गाँसिन्थ्यो तब स्वागतार्थ त्यो बेला । भेटिन्थ्यो साथी हेर्न जाँदा जात्रा सारा दौंतरीहरू पनि,आफ्नो मनबाटै छाँटिन्थ्यो अनि मनन योग्य त्यो बेला । आँखा जुध्थ्यो इसारा हुन्थ्यो कहिले भाउ नि खोज्थ्योे,सुस्तरी पाइला चालिन्थ्यो दृष्टि सहमतिमा त्यो बेला । मुन्टो हल्लाउँदै अस्वीकार जताउँथ्यो हेरिकन समाज,तथापि अंगालोमा बाँधिन्थ्यो मायापिरतीमा त्यो बेला... Read More

प्राचिन शहर दोलखामा महाशिवरात्री

प्राचिन शहर दोलखामा महाशिवरात्री
भरत श्रेष्ठ, भी.न.पा. –२, दोलखाफाल्गुण महिनाको कृष्णपक्ष चर्तुदशीको दिन महाशिव रात्री पर्व पर्दछ । यस दिन दोलखा श्री भीमेश्वरमा भीमेश्वर गुठीबाट (दशैंको गुठीमा लेखिए बमोजिम) आठ पर्वी पूजा अन्तर्गत विशेष पूजा हुन्छ । यस दिन ब्रत बस्ने रातभर जागा बसेर शिव धुनी बालेर बस्ने गर्दछन् । यस दिन ब्रत बसे शिवलोक जानपाइने धार्मिक श्रुती चलेको पाइन्छ । दोलखा शहरको पिङ्गल... Read More

प्राचिन शहर दोलखामा महाशिवरात्रि

प्राचिन शहर दोलखामा महाशिवरात्रि
प्रा. डा. श्याम जोशी महाशिवरात्रि पर्ब नेपाल लगायत विश्वभरी हिन्दूहरूले धुमधामले मनाउने गर्छन । शिव हिन्दूहरुले पूजा गर्ने तीन महान देवताहरू वा त्रिदेब ब्रह्मा, विष्णु र शिव मध्ये एक हो । प्रत्येक हप्ताको सोमबार लाई शिवको पुजा गरिने पवित्र दिन मानिन्छ । अक्सर फागुन महिनामा पर्ने महाशिवरात्री भगवान शिवलाई समर्पित ठूलो रात भएकोले यो दिनलाई महाशिवरात्रि रूपमा मनाउने गरिन्छ ।... Read More

महाशिवरात्री

महाशिवरात्री
हाम्रो वैदिक सनातन संस्कारमा वर्षको ३६५ दिनमा हरेक दिन नै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरू आनन्द अनि स्वतन्त्र रूपले जिउन सिकाउनालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरूले त होला पश्चिमाहरू पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरू जीवन जिउनका विभिन्न कारणहरू अनि उदेश्यहरु प्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि... Read More

प्राचिन शहर दोलखामा महाशिवरात्रि

प्राचिन शहर दोलखामा महाशिवरात्रि
प्रा. डा. श्याम जोशी महाशिवरात्रि पर्ब नेपाल लगायत विश्वभरी हिन्दूहरूले धुमधामले मनाउने गर्छन । शिव हिन्दूहरुले पूजा गर्ने तीन महान देवताहरू वा त्रिदेब ब्रह्मा, विष्णु र शिव मध्ये एक हो । प्रत्येक हप्ताको सोमबार लाई शिवको पुजा गरिने पवित्र दिन मानिन्छ । अक्सर फागुन महिनामा पर्ने महाशिवरात्री भगवान शिवलाई समर्पित ठूलो रात भएकोले यो दिनलाई महाशिवरात्रि रूपमा मनाउने गरिन्छ ।... Read More

हे नारी तिमी

हे नारी तिमी
सरस्वती प्रधान सम्पूर्ण चेली महिला नारीसबैले लगाउदा सुहाउँने सारीत्यही नारीको काँधमा छहजारौं लाख जिम्मेवारी । सवै आफ्नो हाँसी खुसी हारीसवै पराईलाई खुसी पारीआफ्नो सन्तानको खुसीको लागिसारा आफ्नो ईच्छा सपना मारी ।। मात्र रमाउने गर्दछ एकअसल अनी सफल नारीसारा पिडा लुकाएर हाँस्नेअनी मन मारेर बाँच्छ नारी ।।। जिवनको हरेक मोडमा गर्नसक्छौं हरेका बाधाकोहरेक अवस्थाको सामानासम्पूर्ण नारीलाई नारी दिवसकोहार्दिक हार्दिक शुभकामना ।।।। Read More

मेरो प्यारो दोलखा

मेरो प्यारो दोलखा
डा. जानुका न्यौपाने मैले हिँडेको त्यो गोरेटो, उकाली, अरालीसाँघुरो तर सुन्दर डाँडापाखामुस्कुराई रहेको रोल्वालिङ हिमश्रृंखलार सय थुम्का भएको शैलुङ डाँडाचिटिक्क मिलेर बसेको खरीढुङ्गात्यहाँबाट देखिने कालिञ्चोक भगवतीपानीढलो सिन्धु र दोलखाको खेत, बारी अनि जङ्गलसुन्दर र रमाईलो, पातलो बस्ती गाउँघरलाँकुरी र वरपीपलको चौतारीलाँकुरी र वरपीपलको जरुवाको पानीयात्राको रमाईलो अनि छहरा छाँगाको सुसाई ।अगाडि बढ्दै जाँदाचरिकोट बजार तल भीमशेन मन्दिरधेरै चौडा नभएको तर... Read More

लघुकथा–अफसोच

लघुकथा–अफसोच
मिसु श्रेष्ठ सम्बन्धहरूको लेनदेनमा भौतिक बस्तुहरूको बाँडफाँड राम्रै भए । पत्नीले नगद, जग्गा र घर पाइन् । पतिले आफ्नो जैविक अंश स्वरूप छोराछोरी रोज्यो । बाँडफाँड सकिए । गुनासा निख्रिए । आक्रोश रित्तिए । द्वेषहरू पखालिए । कुचो लगाइए । पोछा लाग्यो । न कुनै तुस न आश बाँकी रह्यो । दुबै स्वतन्त्र भए । दुबै जितको भारी बोक्दै पृथक... Read More
1 2 3 4 53
error: Content is protected !!