Search

छिजी गणेश देउपेन्

छिजी गणेश देउपेन्
अमरकुमार प्रधान स्वस्थानी बाखन् थे (अनुसार) देवी पार्वतीन थौं जीउ चिकन्न मालिस यत्ङ ग्वारमुङ खितिलान् थिमा मुचा दर्केजु । गुन्तङ दुत एइ दबिउ हङन् उ मुचा त लुखाकु तयन् पार्वतीन् एकान्तकु मोर लुर वन् । महादेव यएन् दुत उइ हत्ङ आम् छेर डेङन स्याङन दुत वन । पार्वतीन् आम ख सिएनी गत्केङ बिलाप यरी लगै जुर । महादेवन आम मुचाए... Read More

ऐतिहासिक रानीपोखरीको कथा

ऐतिहासिक  रानीपोखरीको कथा
त्यो दुर्घटनाकान्तिपुरका राजा प्रताप मल्लका मन पर्ने रानी थिए, अनन्त प्रिया, बिहारकी राजकुमारी । उनकै तर्फबाट जन्मिएका चक्रवर्तिन्द्र कान्छो छोरा थिए । अन्य रानीका तर्फबाट समेत आठजना छोराहरू थिए । केही बालक छँदै बिते । तर, बाबुले पुल्पुल्याएको एक मात्र राजकुमार थिए, चक्रवर्तिन्द्र । आफू जीवित छँदै छोराहरूको राज्यारोहणको सनक चढ्यो, राजा प्रताप मल्लमा । दक्षिण भारतबाट झिकाइएका तान्त्रिक विद्वान् ज्ञानानन्द भट्टसँगको परामर्शपछि राजकुमार पार्थिवेन्द्र, नृपेन्द्र... Read More

पाँच करोडको लागतमा दोलखामा द्वाल्खा मुद्रा तथा साँस्कृतिक संग्रहालय बन्दै

पाँच करोडको लागतमा दोलखामा द्वाल्खा मुद्रा तथा साँस्कृतिक संग्रहालय बन्दै
अजय प्रधानबाँपीझ्याला, दोलखा । दोलखा जिल्ला तत्कालिन ऐतिहासिक दोलखा शहर हालको भीमेश्वर नगर वडा नं. २ तल्लो टोल स्थित तलेजु मन्दिरको भवनको जग्गामा द्वाल्खा संग्रहालय बन्दैछ । ५ करोडको लागतमा बन्न लागेको उक्त संग्रहालय बनाउनको लागि बागमती प्रदेश सरकारले चारदिन अगाडी मात्र बोलपत्र आब्हान गरिसकेको छ । गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा लिच्छवीकालदेखिको... Read More

रानीपोखरीमा खानेपानी मन्त्रालयको सहयोगमा पानी भरियो, फेरि फर्कियो पुरानो सुन्दरता

रानीपोखरीमा खानेपानी मन्त्रालयको सहयोगमा पानी भरियो, फेरि फर्कियो पुरानो सुन्दरता
बाँपीझ्याला, काठमाण्डौं । संघीय राजधानी साँस्कृतीक शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । वि.स २०७२ सालको भूकम्पले क्षति पु¥याएपछी रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । साथ साथै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक... Read More

धार्मीक धाम जनकपुर घुम्न जाऔं

धार्मीक धाम जनकपुर घुम्न जाऔं
राजा जनकको राज्य जनकपुरमा जानकी सीताको जन्मथलो हो । जानकीले सधै एउटा हातले धनुषा धनुष उचालेर भुँई लिप्ने दिन चर्चा थियो । राजा जनकले आफूले अठोट गरे मेरो छोरीको जसले धनुष उचालेर देखाउन सक्छ त्यही वीर पुरुषसँग मेरो छोरी सीताको विवाह गरी दिने घोषणा तथा अठोट गरे । सोही अनुसार सिता दिन दिनै जवान तथा सुन्दर हुँदै गई विवाह योग्य... Read More

दोलखाको बौद्ध चैत्यहरु

दोलखाको बौद्ध चैत्यहरु
प्राचिनकाल, मध्यकाल सम्म आफ्नो नाम सर्वोच्च स्थानमा राख्न सफल रहेको दोलखा आधुनिक कालमा आएर यस स्थान ओझेलमा पर्न गयो । त्यसैले होला इतिहास शिरोमणी वाबुराम आचार्यले ‘‘जब सम्म दोलखाको इतिहास पुरा हँुदैन तब सम्म नेपालको इतिहास पुरा हुदैन” भन्न निर्धक मान्नु भएको होला । त्यसैले दोलखाको इतिहास गौरवमय थियो भन्ने कुरामा दुई मत अवश्य हुनेछैन । दोलखाले कुनै समय महापतनको... Read More
1 2 3
error: Content is protected !!