प्राचिन शहर दोलखाको बज्रदर ईन्द्र (राजा) को मुर्तिको मिलन २८ बर्ष पछी मुकुटसँग
१९ जेष्ठ, बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखाबाट २५६७ औँ बुद्ध जयन्ती मनाइ रहँदा विक्रम सम्वत् २०५२ साल भदौ १४ गते अपत्यारिलो र रहस्यमय तरिकाले हराएको दोलखाको ऐतिहासिक वज्रतारा ईन्द्र (धर) बुद्ध मूर्ति आज फिर्ता गरी प्रतिस्थापन गरिएको हो । आजको दिनमा यस कुराले विशेषतः कोर्छे श्रेष्ठ परिवार लगायत सम्पूर्ण दोलखावासी उत्साहित भएका छन् । काठमाण्डौं स्थित राष्ट्रिय संग्राहलयबाट बज्रदर...
Read More