योमरी पुन्ही–ठिलापुनीस
ऐतिहासिक कथा अनुसार पाञ्चाल देश हालको पनौती मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे । उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको दानी रहेछन् भनि बुझ्न मन लागेछ ।कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर...
Read More