Search

पृथक पृथक परिभाषा

पृथक पृथक परिभाषा
मिसु श्रेष्ठ “तीन दिनदेखि भोकै छु, हजुर सहयोग गर्नुस्।” रीता मिसको ध्यान उसमा केन्द्रित भयो । भर्खर भगवानको दर्शन गर्दा अद्भुत प्रकाश प्रदीप्त महसुस भएको उनको मनमा एकाएक कालो बादल मडारिन पुग्यो ।अनायास हिजोको कक्षाको विद्यार्थीको प्रस्तुति सम्झन पुगिन्। “… त्यसैले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन् ।”गाँस , बास, कपास , स्वास्थ्य , शिक्षा , जीवन रक्षा,... Read More

लघुकथा–दृष्टि

लघुकथा–दृष्टि
मिसु श्रेष्ठ“छोराछोरी छैनन् । मालिक उहिल्यै हिँडे । ६८ बर्षको भएँ।खान परिहाल्यो, गिट्टी कुट्छु। आँखामा गिट्टी छिर्का छिरेको थियो, साह्रै दुख्छ । डाक्टर बाबू छिटो बिसेक हुने दवाई दिनु न ।”आँखामा त मोतियाविन्दु पो भएछ त आमा। छिट्टै अप्रेसन गर्नुपर्छ। नत्र आँखा नदेख्ने हुन्छ ।“ “यो दवाई लाउदै गर्नु । अप्रेसन गरेको ६ हजार ५ सय लाग्छ । “डाक्टर यति... Read More

यसपालीकाे फागु

यसपालीकाे फागु
गणेश कुमार श्रेष्ठफागु आएपछि कति खुसि हुदै फागु खेलिन्थ्याेनाच्दै गाउँदै गाउँ घुम्दै साथीहरू संग मिलिन्थ्याे । काेहि रंगहरू दल्थे, काेहि छ्याप्थे रंग पिचकारिलेनयाँ मान्छे देख्याे कि घेर्थे सिकार भेटेझै सिकारिले । काेहि त कालै दलिदिन्थे कुहियकाे फुलै फुटाउँथेजवर्जस्ति ले रंग लगाउँदा झगडा परे काेहि छुटाउँथे । बुढाबुढि ,युवायुवति , वालवालिका सबैजना मिलेरदिन वितेकाे पत्तैहुन्नथ्याे अापसमा रंगकाे हाेली खेलेर । पाेहाेर... Read More

कर्म सागरमा तैरिएका स्पन्दनहरु !

कर्म सागरमा तैरिएका स्पन्दनहरु !
आँखा खोल्छु म देख्छु झ्यालबाट,बलेसींको पानी बगिदिन्छ नलबाट,सप्तरंगी किरणकेतु क्षितिज मात्र,चियाउने रवि र पछ्याउने छवि मात्र । अनि पियारी संग गौंथली मिलनमा,रुखको हाँगामा ढुकुरको जीवनमा,सलबलाउँदै नियाल्छ मेरा नेत्रहरु,किन चाहियो र मलाई ती नक्षत्रहरु । काकाकुल सरीको वियोगी गाग्री बोक्दै,उकाली र अोह्रालीमा हिंड्ने जो खोक्दै,अनि के आश्वासन दिनु मोती सागरको,जब कि पुछ्ने ह्याउ छैन आँसु नजरको । चौबन्दी चोली सिउने कारखाना... Read More

मानवीय सोचाइमा राजनीति !

मानवीय सोचाइमा राजनीति !
राजनीति यस्तोमा फसेको छ,मानौं छिचिमिराको मैदान हो,राजनीति पाकेको बेल हो,कागको लागि,राजनीति तिकडमबाजी हो,जसले जान्यो उसले हान्यो,राजनीति एक जुवा हो,अझ भनौं शकुनीको पासा हो,कसैलाई राजनीति ल्हासा हो,सूनको भण्डार,कसैलाई कुबेरको भकारी हो,राजनीति..कसैलाई तमाशा हो,लोभलाग्दो आशा हो राजनीति,देश डुबाउने पोखरी हो,जनता त माछा मात्रै,नेताहरूको बल्छिमा झुण्डिने,नेताहरूको मालामा उनिने,नेताहरूको जिब्रोबाट निस्किने,कति सहनशीलता जनतामा..राजनीति बुझुन् नबुझुन् ,रत्तिभर फरक छैन,“….चोर.. देश छोड्,….मुर्दाबाद…चाहिन्छ चाहिन्छ..“यस्ता पटके नारामा सीमित... Read More

जन्मघरको माया

जन्मघरको माया
घर त्यही हो, जहाँ जीवनको सुरुवात हुन्छ । आफ्नाहरुले चिन्छन् । हरेक भित्ता, हरेक झ्याल, ढोका सानैदेखि चिनेको महसुस हुन्छ । यस्तो लाग्छ, सायद यही घर नै आफू जन्मन योग्य थियो । बुबाले कहिले पनि बेच्न नचाहेको त्यो घर, हामी सधैँ बेच्नमा नै जोड दिन्थ्यो । पुरानै भए पनि एक दुई परिवार बहालमा बस्थ्यो । जे होस् बुबा खुसी हुनुहुन्थ्यो... Read More

लघुकथा : आस्था र विश्वास

लघुकथा : आस्था र विश्वास
धेरै पहिलेको कुरा हो । आस्था र विश्वास घनिष्ठ साथी थिए । उनीहरू एकको अनुपस्थितमा अर्काको औचित्य देख्दैनथे । उनीहरू सँगै बस्ने, सँगै खाने, सँगै घुम्ने गर्दथे । एकदिन घुम्दाघुम्दै धेरै टाढा पुगेछन् । सागरको किनारमा बसी गफ गर्दागर्दै विश्वासलाई समुद्र पारी के रहेछ भनेर हेर्ने इच्छा जाग्यो । आस्थालाई छिट्टै आउँछु पर्खि बस्नु भनेर गयो । तर, विश्वास फर्किदै... Read More

प्रिय सृष्टि नारी

प्रिय सृष्टि नारी
प्रकृतिको ए ! प्रिय सृष्टि नारीदया, प्रेम, साहसले वृष्टि नारीचुनाैतिलाई नियाल हर कदमनलागाेस् कलंक र कुदृष्टि नारी Read More

नारी

नारी
बालकृष्ण श्रेष्ठ “पासा”चन्द्रमामा पाईलो टेक्ने नारी,अन्यायको बादल छेक्ने नारी,घर करेसा रेखदेख गर्ने नारी,हरेक अवहेलना सहने नारी । धरतीको मूल मार्गदर्शक हो नारी,सन्ततीको पथप्रदर्शक – हो नारी,जननीको मुल प्रवाहमा नि नारी,ममताको अवधारणामा छ नारी । सामाजिक छुवाछूतमा नारी,राजनीतिक मेरुदण्डमा नारी,पुरुषत्वको भावनामा नि नारी,पुरुषकै कामनामा पनि नारी । सासूको बुहार्तानमा वाध्य नारी,साधुको स्तूति ध्यानमा नि नारी,कृ्ष्णको इहलीलामा स्तब्ध नारी,रामको सत्यतामा क्षुब्ध छ... Read More

लघुकथा – बन्द

लघुकथा – बन्द
मिसु श्रेष्ठ“बन्द–हड्ताल गरेर आफ्नो राजनैतिक अभीष्ट पूरा गर्ने परम्परा बन्द गरौं ।““सर्वसाधारणको दैनिकीलाई प्रभाव पार्ने बन्दको परम्परालाई बन्द गरौँ ।“बाटो बन्द गरेर, देश बन्द गरेर सर्वसाधारणको जीवनको बाटो बन्द नगरौँ ।““सरकारको विरोध गर्ने यो उचित तरिका होइन । आफ्ना मागलाई सौहार्दपूर्ण तरिकाले राखी सरकारसँग वार्ता गर्नु उचित हुन्छ ।““बन्दलाई सधैंको लागि बन्द गरौँ ।“ सरकार पक्ष र विपक्षको सडकमा गरिएको... Read More
1 7 8 9 10 11 12
error: Content is protected !!