Search

लघुकथा : सजायँ

लघुकथा : सजायँ
अमरकुमार प्रधानप्रहरीले एकजना युवक र एउटी युवती लिएर आयो र भन्यो साहेब यिनीहरु बसमा झगडा गरिरहेका थिए । इन्स्पेक्टरले सोध्यो के हो मामिला ? युवति तरुनी थिई स्मार्ट देखिन्थी । युवक अधबैैसे थियो र गम्भीर देखिन्थ्यो । हवलदारले बतायो युवक सज्जनले युवति अर्चनाको सम्वेदनशील अङ्गमा छोयो । सज्जन भन्दै थियो, तिन्ले मेरो गर्दनको सीक्रि छीनालेर लुट्न खोजिन्, मैले जोगाए ।... Read More

लघुकथा : चामलको गेडामा नामाक्षर

लघुकथा : चामलको गेडामा नामाक्षर
अमरकुमार प्रधान आदरणीय गुरु दाइ बद्रीमान सिंहले जमानामा आफ्नी आमा टीकालक्ष्मी श्रेष्ठस‘ग भारतमा तीर्थ यात्रा गर्दा एक ठाउ‘ चामलको गेडामा नामाक्षर लेखिदिएको प्रसङ्ग सुनाउनु भएको थियो । जुन हाम्रा लागि विचित्र लागेको थियो । कालक्रमले खास गरी नातिनी सिचु पैदा भएपछि हामीहरु भारतको मुम्बईमा छौ । यहॉको प्रसिध्द मन्दिर मध्ये सिध्द विनायक हो । गणेश मुूर्तिको सुड दाहिने तिर भएकोले... Read More

मौलिक परिवेशबाट बाहिरिएको दशैं !

मौलिक परिवेशबाट बाहिरिएको दशैं !
बालकृष्ण श्रेष्ठ “पासा” ‘आयो दशैं ढोल बजाइ,गयो दशैं ऋण बोकाइ,’भन्थे पूर्वजहरू,‘ल्याउनु खर्च जसरी पनि,रमाइलो हुनेछ दशैं अनि,’भन्छन् वर्तमानेहरू !दशैं मौलिकता हो,परम्परा अनि संस्कृति,खर्च अधिकतम् स्वाङ् हो या विकृति,कठिन छ ठम्याउन,सूक्ष्म कण्ठले निल्न गाह्रो हड्डी,गृहिणीको भूमिका प्रतिस्पर्धाको कबड्डी !उप्m ! यो दशैं,अबुझ किन हो हे नेपाली जनमानस,दशैं चलाएको मान्छेले हो,मान्छेलाई चलाउँदैन दशैंले,हिजोआजका कुखुरेहरू,के भा‘का हुन् कुन्नि,खै, देखिन्न कतै दशैंले यसो भनेको... Read More

कोही छ र यो धर्ती (भूगोल) लाई माया गर्ने ?

कोही छ र यो धर्ती (भूगोल) लाई माया गर्ने ?
देख्न त धेरै देख्न पाइयो यहाँ,आफ्नो भूमिलाई माया गर्नेहरू,आफ्नो माटोलाई अंगाल्नेहरू,आफ्नो बाटोमा तगारो लाउनेहरू,तर देखिएन यहाँ,सबैका लागि हुने कुरा गर्नेहरू ।कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ? हेर्न त प्रशस्तै हेरि सकियो यहाँ,आफ्नालाई थाङ्नामा लुकाउनेहरू,आफ्नालाई भन्या ठाउँमा पुर्याउनेहरू,आफ्नो पेटको मात्र बयान गर्नेहरू,कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ? आजभोलि मान्छेहरू किन थाहा छैन यहाँ,आफ्नो ठाउँ छाडेर... Read More

‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ
१४, असोज, बाँपीझ्याला, काठमाण्डौं । सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गर्नु भएका ‘बसन्त’ को ‘हे देव तिमी’ मा नौ वटा लामा कविता रहेका छन्... Read More

रहस्यमय चप्पल !

रहस्यमय चप्पल !
हिरा थामी चप्पलले मलाई लगायो किमैले चप्पललाई लगाएँआजसम्म छुट्याउन सकेकै छैनम बाटो हिडने यात्री हुँ गन्तव्य कसैको निश्चित छैनभन्दै गर्दा म अचम्मित छुतिमी आफै भन चप्पलतिमीले मेरो वजन बोक्यो कि मेरो नोट बोक्यो अझै एकिन भएकै छैनतिमीले मलाई बोक्यौ किमेरो नोटलाई बोक्यौअचानक झस्किदो मन तिमीलाई मैले खियाएँ कि,तिमीले नै मलाई खियायो,त्यसको भर्पाई मैले बुझेकै छैन,च्यातिनु र रगडिनुमा तिमी नै, दोषी... Read More

चिर शान्तिको कामना बुबा प्रति !!

चिर शान्तिको कामना बुबा प्रति !!
सामाजिक दायरामा म छोरा,टोलबासीले नाता गाँसेको पुत्र,जन्मजात ‘बा’ भन्न पाइएन,आँखाले पहिचान दिलायो,जिब्रो चलायमान भएन,काखमा लडीबुडी गर्न पाइन,दस्तावेजमा नाता कहलियो,स्नेह र ममता दृष्टिमै अलमलियो,बामे सरुन्जेल अनभिज्ञ,माथिल्ला र तल्लामा विभाजित,न्वारान अौपचारिकतामासन्तानको उपमा,कसैले अपुताली सम्झे,कसैले ज्यूँदै टुहुरा भने,अलिक मन हुनेले ‘बिचरा…’भने,केही मुटु दुख्नेले ‘बवूरो’सम्झे,अंशभागीहरूले अाँखा तरे,वंशजहरू अलमलमा परे ।जन्मजात मानव पुत्र,क्षणिक वासनामा रंगिएजुनी मानवमा तरंगिएरासलीला भित्रको सूत्र,ममता स्नेहबाट वञ्चित अबोध।भन्नेले भन्दाहुन् पिठ्यूँ पश्चिममा,के... Read More

फेसबुक पुराण महिमा

फेसबुक पुराण महिमा
बालकृष्ण श्रेष्ठ ‘पासा हिजोआज फेसबुकको महिमाभागवत पुराण झैँ लाग्छ,धर्मकर्म नै भताभुङ्ग पारिदिँदाविद्रोही कुशासन झैँ लाग्छ । हरेक समय व्यतीत गरिदिँदाफेसबुक साथी झैँ लाग्छ,त्यही समय सुलुक्क निलिदिँदाअजङ्गको हात्ती झैँ लाग्छ । भूगोल प्रकृति संस्कृति चिनाउँदाफेसबुक गुरु झैँ लाग्छ,त्यही भूगोलमा विकृति देखाउँदासमातेर भकुरुँ झैँ लाग्छ । बच्चाहरूलाई फकाएर राखिँदिँदाफेसबुक धाइ सुसारे झैँ लाग्छ,त्यही बच्चालाई एकहोरे बनाइदाबिना कामको बेसारे झैँ लाग्छ । नयाँ... Read More

कविता दिवस रे आज !

कविता दिवस रे आज !
विश्व कविता दिवसको अवसरमा प्रस्तुत कविता दिवस रेन्त आज नै करेसाबारीमाचार वर्ण छत्तिस जातको त्योृ फुलबारीमा,अनेकौं दल अनि अनेक पार्टी घरबारीमा,जिउन धौ धौ के थाहा र त्यो खरबारीमा । कविता दिवसरेन्त आज हाम्रो नेपाल देशमा,रमिता त देखिन्छ नि नौरङ्गे पारदर्शी भेषमा,उत्सवको न्वारान हुन्छ संस्कृति आवरणमा,उद्घोष हुन्छ नृत्य जहाँ विकृति पहिरनमा । कविता दिवस रेन्त आज विशाल महलमा,बित्छ नि दिन प्रभुहरूको... Read More

जीवन कुमार जोशीको दुइ पद्यांश : खोरिया

जीवन कुमार जोशीको दुइ पद्यांश : खोरिया
(१)आजको चिसो मौसम,ह्विस्कि रमको संगम,कस्तो गजबको मिलन,आत्मा जलन ! जाडो यामको हिमाल,रक्तिम किरण चाल,सेताम्मे हिम शिखर,चम्केको हार ! शिरमा ——–सगरमाथा,स्वाभिमानी उच्च गाथा,तराइ पहाड सिमा,नेपाल आमा ! हिमाल चढ्ने आँट,भूमिसुधारको फाँट,हिम्मतदार कदम,फुस्रो कसम ! तिमी उस्तै म नि उस्तै,जुराएको छ दुरुस्तै,सुखी ज्विन बहार,प्रेम सागर ! (२)के छ र दिँउ कोसेली,वर्षदिने उपहार,प्रणय दिवस हर्ष,माया उत्कर्ष ! मनमुटु संगालेर,प्रणय दिवस हेर,फुलको थुँगो गुलाब,मन... Read More
1 2 3 11
error: Content is protected !!