Search

स्वर्ग जस्तै सुन्दर मेरो देश

स्वर्ग जस्तै सुन्दर मेरो देश
स्वर्गजस्तै सुन्दर छ मेरो देशको कुनाकुनादश प्लस दुईको लाईसेन्स् बोकी बिदेशतिर दैडिए हाम्रा देशका मुना । स्वदेशमै उद्यमशीलता, स्वरोजगारी खोजीरहेछन् हाम्रा ती मुनाअवसर पाए पौरखी हातले फेरिदिन्छन हर कुनाकुना । अमूल्य बहुभाषा बहुधर्म बहुजाति छन् फूलसरी रङ्गरङ्गहेर्दा पनि तराई पहाड हिमाल जहाँ जाउँ बढ्छ ज्यादै उमङ्ग । संसारका मानिस हाम्रो स्वाभिमानीदेखि पर्नेगर्छन् दङ्गबिदेश जाने युवा लहरको छिट्टै हुनुपर्छ भङ्ग ।... Read More

लघु कथा : संशय

लघु कथा : संशय
प्रमुखको योजना आम सहमतिमा पारित भयो । सफलतामा उनी पुलकित भए । कार्यक्रम विसर्जनको घोषणा हुन लागेको थियो । उपस्थित मध्ये एक विद्यार्थीले हात उठाए । उनलाई बोल्ने अनुमति प्राप्त भयो । “प्रमुखज्यू हजुरको छोराछोरी कति छन् ?” प्रमुख शङ्कोच मिश्रित भावमा बोल्न थाले– “सार्वजनिक कार्यक्रममा व्यक्तिगत प्रश्नको औचित्य छ र ?” “हजुर अवस्य छ ।”“चारजना । ”“कहाँ छन् ?... Read More

लघुकथा – सामर्थ्य

लघुकथा – सामर्थ्य
मिसु श्रेष्ठ थपलिया कार्यालय प्रमुखको कुर्सीमा उनलाई देखेर चकित हुँदै प्रदीप बोल्यो – “दीपशिखा, तिमी ?”निवेदन हातमा लिएको मान्छेले बोलाउँदा अक्मकिँदै दीपशिखाले नियाली । “तिमी …. ? प्रदीप होइन ?” “हो नि ! सन्चै छौ ? कत्ति वर्षमा भेटियो है ! मेरो सौभाग्य !” प्रदीपको अनुहारमा खुसी छायो । तर उनको पहिरन देखेर अँध्यारो अनुहार लाउँदै प्रश्नमाथि प्रश्न ओइर्‍यायो प्रदीपले... Read More

शुभकामना छ तिमीलाई

शुभकामना छ तिमीलाई
सरस्वती प्रधान नयाँ बर्षको नयाँ चाहानानयाँ उमंगको नयाँ कामनाजिवनको हरेक कुराको सामनानयाँ बर्ष २०८१ को शुभकामना तिमीलाई । सुख दुःखलाई हाँसी हाँसीगर्नु पर्छ हरेक वार हरेक पारजिवन भनेको एकचोटी आउँछआउँदैन है हरेक बार बार ।। सबै कुरा पोख्न कहाँ सकिन्छमनको हरेक व्यथा अनि हालहरुशब्द विहिन मानै कति समय गयोगयो अनि कति पय सालहरु ।।। धर्तिलाई आकाश छाना मात्रनयाँ बर्ष त... Read More

हे नारी तिमी

हे नारी तिमी
सरस्वती प्रधान सम्पूर्ण चेली महिला नारीसबैले लगाउदा सुहाउँने सारीत्यही नारीको काँधमा छहजारौं लाख जिम्मेवारी । सवै आफ्नो हाँसी खुसी हारीसवै पराईलाई खुसी पारीआफ्नो सन्तानको खुसीको लागिसारा आफ्नो ईच्छा सपना मारी ।। मात्र रमाउने गर्दछ एकअसल अनी सफल नारीसारा पिडा लुकाएर हाँस्नेअनी मन मारेर बाँच्छ नारी ।।। जिवनको हरेक मोडमा गर्नसक्छौं हरेका बाधाकोहरेक अवस्थाको सामानासम्पूर्ण नारीलाई नारी दिवसकोहार्दिक हार्दिक शुभकामना ।।।। Read More

मेरो प्यारो दोलखा

मेरो प्यारो दोलखा
डा. जानुका न्यौपाने मैले हिँडेको त्यो गोरेटो, उकाली, अरालीसाँघुरो तर सुन्दर डाँडापाखामुस्कुराई रहेको रोल्वालिङ हिमश्रृंखलार सय थुम्का भएको शैलुङ डाँडाचिटिक्क मिलेर बसेको खरीढुङ्गात्यहाँबाट देखिने कालिञ्चोक भगवतीपानीढलो सिन्धु र दोलखाको खेत, बारी अनि जङ्गलसुन्दर र रमाईलो, पातलो बस्ती गाउँघरलाँकुरी र वरपीपलको चौतारीलाँकुरी र वरपीपलको जरुवाको पानीयात्राको रमाईलो अनि छहरा छाँगाको सुसाई ।अगाडि बढ्दै जाँदाचरिकोट बजार तल भीमशेन मन्दिरधेरै चौडा नभएको तर... Read More

लघुकथा–अफसोच

लघुकथा–अफसोच
मिसु श्रेष्ठ सम्बन्धहरूको लेनदेनमा भौतिक बस्तुहरूको बाँडफाँड राम्रै भए । पत्नीले नगद, जग्गा र घर पाइन् । पतिले आफ्नो जैविक अंश स्वरूप छोराछोरी रोज्यो । बाँडफाँड सकिए । गुनासा निख्रिए । आक्रोश रित्तिए । द्वेषहरू पखालिए । कुचो लगाइए । पोछा लाग्यो । न कुनै तुस न आश बाँकी रह्यो । दुबै स्वतन्त्र भए । दुबै जितको भारी बोक्दै पृथक... Read More

लघुकथाः भ्यालेन्टाइनडे

लघुकथाः भ्यालेन्टाइनडे
मिसु श्रेष्ठ स्नेहा हतारिँदै गिफ्टशपबाट निस्की। प्रेमाले जिस्किने पाराले सोधी, “हैन ! भ्यालेन्टाइनडेको गिफ्ट हो कि कसो ?”“हो त ! ” “साँच्चै विश्वास लागेन ल हेर ।” झोलाभरीको विविध सामान देखाई ।“हैन! यो त पाश्चात्य संस्कार भन्थ्यौ त । ”“ग्लोबलाइजेशनले के पाश्चात्य ! के पूर्वीय ! राम्रो कुरा जताको सिको गर्दा पनि के होला र ! ”“अनि राम्रो चाहिँ कसरी... Read More

लघुकथा – पराकाष्ठा

लघुकथा – पराकाष्ठा
मिसु श्रेष्ठ ऊ मेचमा गएर थचक्क बस्यो। एउटा मान्छेले निकै घुरेर हे¥यो । ऊ अलि हच्क्यो।दोस्रो दिन पनि त्यसरी नै बस्यो । त्यस मान्छेले उसलाई ठेल्यो। ऊ छेउतिर सर्यो ।एवम् रित ऊ बस्ने र त्यसले ठेल्ने क्रम जारी रह्यो । त्यसको बारेमा खोजीनिधी गर्यो।यो सार्वजनिक ठाउँमा त्यो धेरै अघि बस्दै आएको रहेछ। त्यसले अरू बस्यो भने आफ्नो अधिकार खोसेको ठान्दो... Read More

“विश्व वातावरण र अशान्ति”

“विश्व वातावरण र अशान्ति”
पन्चम् महामभूतम् पृथ्वी,जल,तेज,वायु र आकाश ।र्निमित मानव जीवनको उत्पति वृद्धि र बिनाश ।।मानव सभ्यता र बिकाश, युगले जन्मायो वैज्ञानिक ।प्रकृति र वातावरण रक्षा गर्न फेरि माग्यो दार्शनीक ।। पृथ्वी सवैको साझा हो, माता जननी भूमी धर्ती ।मिलिजुली बसौ सिगारौ,आ–आफ्नो भूमि धर्ती ।।हावापानी, वनजंगल, जीवजन्तु, मानव, पृथ्वी ।बहनु, फुल्नु, बाँच्नु अति चक्र है प्रकृति ।। आकाश, धर्ती, वायुमण्डल, जलवायु दुषितै भो... Read More
1 2 3 12
error: Content is protected !!