Search

लघुकथा : सजायँ

लघुकथा : सजायँ
अमरकुमार प्रधानप्रहरीले एकजना युवक र एउटी युवती लिएर आयो र भन्यो साहेब यिनीहरु बसमा झगडा गरिरहेका थिए । इन्स्पेक्टरले सोध्यो के हो मामिला ? युवति तरुनी थिई स्मार्ट देखिन्थी । युवक अधबैैसे थियो र गम्भीर देखिन्थ्यो । हवलदारले बतायो युवक सज्जनले युवति अर्चनाको सम्वेदनशील अङ्गमा छोयो । सज्जन भन्दै थियो, तिन्ले मेरो गर्दनको सीक्रि छीनालेर लुट्न खोजिन्, मैले जोगाए ।... Read More

पुर्वप्रधानमन्त्री ओलीद्वारा “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमोचन

पुर्वप्रधानमन्त्री ओलीद्वारा “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमोचन
१० बाँपीझ्याला, काठमाडौं । सुखी नेपाली र समृद्ध नेपालको श्रोत तथा सम्पदा पहिचानका साथ पौने ३ करोड जनताहरुमा उद्योग व्यवसायी चिन्तनको विकास गरौं भन्ने मुल नाराको साथ सम्पदा अभियन्ता तथा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलद्वारा लेखिएको “बुद्धको कर्मवाद तथा चौथो “स” नामक पुस्तकको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले शनिबार एक कार्यक्रमका बिच बिमोचन गर्नुभएको... Read More

आज हरिबोधनी एकादशी ब्रत–तुलसी विवाह

आज हरिबोधनी एकादशी ब्रत–तुलसी विवाह
चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशी हो । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । वैदिक सनातन धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको... Read More

प्रवासी मन मुक्तक सङ्ग्रह लोकार्पण सम्पन्न !

प्रवासी मन मुक्तक सङ्ग्रह लोकार्पण सम्पन्न !
मान्छेहरू प्रवासमा रहेपनि मन नेपालमै हुन्छ,लिपुलेकलाई चोट लाग्दा मन नेपालीकै रुन्छ,पेट र प्रतिष्ठाको लागि कदमले विदेश टेक्दा,जहाँ रहे पनि देशको वेदना नेपालीले नै सुन्छ । ५ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । यी पंक्ति आज लोकार्पण गरिएका १११२ वटा मुक्तकका टुक्राहरूमा समाविष्ट छैन तथापि मुक्तककार प्रवासी प्रतिमा केसीको अन्तर्रात्माले यस्तै यस्तै भावनालाई संगालेर एउटा जीवन्त सँग्रह तैयार गरेर आजको दिनमा सम्पूर्ण पाठकहरूको... Read More

लघुकथा : चामलको गेडामा नामाक्षर

लघुकथा : चामलको गेडामा नामाक्षर
अमरकुमार प्रधान आदरणीय गुरु दाइ बद्रीमान सिंहले जमानामा आफ्नी आमा टीकालक्ष्मी श्रेष्ठस‘ग भारतमा तीर्थ यात्रा गर्दा एक ठाउ‘ चामलको गेडामा नामाक्षर लेखिदिएको प्रसङ्ग सुनाउनु भएको थियो । जुन हाम्रा लागि विचित्र लागेको थियो । कालक्रमले खास गरी नातिनी सिचु पैदा भएपछि हामीहरु भारतको मुम्बईमा छौ । यहॉको प्रसिध्द मन्दिर मध्ये सिध्द विनायक हो । गणेश मुूर्तिको सुड दाहिने तिर भएकोले... Read More

छठ पर्व र यसको मौलिकता

छठ पर्व र यसको मौलिकता
छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ । यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि ५ः ३९ बजे नै सकिन्छ ।... Read More

तिहार पर्व, जुवाको ईतिहासः कहिले देखि खेल्न थालीयो जुवा ?

तिहार पर्व, जुवाको ईतिहासः कहिले देखि खेल्न थालीयो जुवा ?
ऋग्वेदको दसौँ मण्डलको ३४औँ सूक्तभरि जुवाडेको निन्दा गरिएको छ – जुवाडेलाई सासूले हपार्छे । सुन्दर पत्नीले छाडिदिन्छे । जुवाडेलाई कसैले ऋणमा पत्याउँदैन । …जुवाडे अरुकी सुखी पत्नी र राम्रो घर देखेर दुःखी हुन्छ ।’ ऋग्वेदको दसौँ मण्डलको ४२औँ र ४३औँ सूक्तमा जुवाडे कर्मलाई वीरता र पुरुषार्थसँगै दाँजेको जस्तो पनि लाग्छ । ४२औँ श्लोकको भाव भन्छ, ‘जसरी जुवामा हार्नेले जित्नेलाई खोजेर... Read More

के दोलखाको ‘जोगिन्द्यउ’ (सानो स्तूपा) ले पुनर्जीवन पाउने नै भयो त ?

के दोलखाको ‘जोगिन्द्यउ’ (सानो स्तूपा) ले पुनर्जीवन पाउने नै भयो त ?
हाल भखर्रै सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिका निवासी संस्कृति र सम्पदा प्रेमी यादव लाल कायस्थ महाशयले हामी दोलखामा पुगेर दोलखाको साँस्कृतिक सम्पदामा परेको दोलखाको यो सानो बौद्ध स्तुपा (जोगिन्द्यउ परिसर)को पुनर्निर्माण पुरातत्व विभाग मार्फत् बनाइने भयो भन्ने सुखद समाचार सुन्न पाइयो र उनले देखाएको संक्षिप्त भिडियो पनि देख्न पाइयो खुसी लाग्यो । झन् स्थानीय जनप्रतिनिधि भीमेश्वर नगरपालीका वडा नं. २ का... Read More

‘हिउँमा चिप्लिँदै’ नियात्रा संग्रह लोकार्पण

‘हिउँमा चिप्लिँदै’ नियात्रा संग्रह लोकार्पण
१५ कार्तिक, बाँपिझ्याला, काठमाडौ । बाल साहित्य संसारबाट कलम यात्रा थालेकी साहित्यकार तारावदन श्रेष्ठद्वारा लिखित ‘हिउँमा चिप्लिँदै’ नियात्रा सँगालो पुस्तक आज चन्द्रागिरि नगरपालिका स्थित मंगलोदय माध्यमिक विद्यालय थानकोटको सभाकक्षमा लोकार्पण भएको छ । स्थानीय थानकोट निवासी वरिष्ठ सााहित्यकार एवं नियात्राकार भुवनहरी सिग्देलको प्रमुख आतिथ्यमा भएको सो लोकार्पण कार्यक्रमको चन्द्रागिरि साहित्य समाजका अध्यक्ष भीमनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । यसै... Read More

गजल !

गजल !
हिजो थिएन मसंग केही भेट्न जाँदा मुन्टो बटाथ्र्यो,फुर्ति चानचुने थिएन उसको बाटोमा पैसा पछाथ्र्यो । आँखा तरेर हिँड्थ्यो ऊ के छ त साथी भनेर सोद्धा,जे भए पनि तिम्ले टार्ने होइन भनी मलाई हकाथ्र्यो । अलिक ठूलाठालुको जमघटमा भेट हुँदा नि एक्कासी,हलुवामा बालुवा मिसिन खोज्यो भनी उक्ति सपाथ्र्यो । अरुले तपाईँ भनोस् नभनोस् थियो उसमा मपाइँत्व,खाली मञ्चमा कोही नहुँदा पनि स्वयम्लाई... Read More
1 2 3 50
error: Content is protected !!