आजको राशिफल – Aajako Rashifal, २०७७ फागुन १६ गते, आइतवार, २८ फेब्रुअरी २०२१
मेष – ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, अतारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साँझतिर शत्रुले दु:ख दिन सक्छन्। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। वृष –...
Read More