Search

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !
आजको राशिफल – Today’s Horoscope २०८१ जेठ ९ गते | बुधवार २२ मे २०२४। वैशाख शुक्लपक्ष चतुर्दशी तिथि १८ः२० बजेपछि पूर्णिमा। स्वाती नक्षत्र, प्रातः ७ः४१ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अदिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !
आजको राशिफल – Today’s Horoscope २०८१ जेठ ८ गते | मंगलवार २१ मे २०२४। वैशाख शुक्लपक्ष त्रयाेदशी तिथि १७ः१० बजेपछि चतुर्दशी। चित्रा नक्षत्र, प्रातः ५ः४२ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेष – ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, अदिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। परिवेश उल्लासमय रहनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले प्रफुल्लित भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले उत्साह... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !
आजको राशिफल – Today’s Horoscope २०८१ जेठ ७ गते | साेमवार २० मे २०२४। वैशाख शुक्लपक्ष द्वादशी तिथि १५ः३५ बजेपछि त्रयाेदशी। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, १६ः३४ बजेपछि तुला। मेष – ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, अअरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर रमाइलो... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !
आजको राशिफल – Today’s Horoscope २०८१ जेठ ६ गते | आइतवार १९ मे २०२४। वैशाख शुक्लपक्ष एकादशी तिथि १३ः४२ बजेपछि द्वादशी। हस्त नक्षत्र। चन्द्रराशि कन्या। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अकाममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं ।

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं ।
आजको राशिफल – Today’s Horoscope २०८१ जेठ ५ गते | शनिवार १८ मे २०२४। वैशाख शुक्लपक्ष दशमी तिथि ११ः४१ बजेपछि एकादशी। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अअवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !
आजको राशिफल – Today’s Horoscope २०८१ जेठ ४ गते | शुक्रवार १७ मे २०२४। वैशाख शुक्लपक्ष नवमी तिथि ९ः४० बजेपछि दशमी। पूर्वफाल्गुनी नक्षत्र, २२ः११ बजेपछि उत्तर फाल्गुनी। चन्द्रराशि सिंह। मेष – ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, अप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थिति फेरिनेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनबाट राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं ।

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं ।
आजको राशिफल – Today’s Horoscope २०८१ जेठ २ गते | बुधवार १५ मे २०२४। वैशाख शुक्लपक्ष सप्तमी तिथि प्रातः ६ः२३ बजेपछि अष्टमी। अश्लेषा नक्षत्र, १७ः२६ बजेपछि मघा। चन्द्रराशि कर्कट, १७ः२६ बजेपछि सिंह। मेष – ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, अहिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं ।

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं ।
आजको राशिफल – Today’s Horoscope २०८१ जेठ १ गते | मंगलवार १४ मे २०२४। वैशाख शुक्लपक्ष सप्तमी तिथि। तिष्य नक्षत्र, १५ः३४ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष – ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, अव्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ। मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। आफ्नो स्वामित्वका वस्तुमा विवाद आउन सक्छ। बेसुरमा... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !
आजको राशिफल – Today’s Horoscope २०८१ वैशाख ३१ गते | साेमवार, १३ मे २०२४। वैशाख शुक्लपक्ष षष्ठी तिथि। पुनर्वशु नक्षत्र, १४ः०९ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ७ः५२ बजेपछि कर्कट। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अहिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ।... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !
आजको राशिफल – Today’s Horoscope २०८१ वैशाख ३० गते | आइतवार १२ मे २०२४। वैशाख शुक्लपक्ष पञ्चमी तिथि। आर्द्रा नक्षत्र, १३ः१३ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अपुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन... Read More
1 2 3 127
error: Content is protected !!