Search

मुलुकको एक मात्र रेल सेवाबाट आम्दानी ८१ लाख, खर्च १ करोड २९ लाख

मुलुकको एक मात्र रेल सेवाबाट आम्दानी ८१ लाख, खर्च १ करोड २९ लाख
५ माघ, बाँपिझ्याला, काठमाण्डौं । मुलुकको एक मात्र रेल सेवाबाट महिनाको आम्दानी हुन्छ– ८१ लाख रुपैयाँ। तर, खर्च भने दोब्बर बढी छ। अर्थात् महिनाकै १ करोड २९ लाख बढी खर्च हुन्छ। त्यसैकारण रेल सेवा मासिक घाटामा गइरहेको छ। सरकारले सहयोग गरे चल्ने, नभए थला पर्ने अवस्थामा पुगेको छ। विज्ञहरू रेल सेवा घाटामा जानुका प्रमुख चार कारण बताउँछन्। पहिलो, रेल सञ्चालन... Read More

पाकिस्तानले गर्‍यो इरानमाथि आक्रमण

पाकिस्तानले गर्‍यो इरानमाथि आक्रमण
४ माघ, बाँपिझ्याला, काठमाण्डौं । पाकिस्तानको बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा जवाफी आक्रमण गरेको दाबी गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्ति अनुसार यस हमलामा पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको छ। विज्ञप्तिमा भनिएको छ, “आज बिहान पाकिस्तानले इरानको सिस्तान-ओ-बलुचिस्तान प्रान्तमा आतंकवादीहरू बसेको स्थानहरूको पहिचान गरी आक्रमण गर्‍यो।” गुप्तचर... Read More

पाकिस्तानमा इरानले गर्‍यो एयर स्ट्राइक

पाकिस्तानमा इरानले गर्‍यो एयर स्ट्राइक
३ माघ, बाँपिझ्याला, काठमाण्डौं । इरानले पाकिस्तानमा सुन्नी आतंकवादी संगठन ‘जैश–अल–अदल’ लाई कारबाही गर्न मिसाइल र ड्रोनबाट आक्रमण गरेको छ । इरानी सरकारी समाचार एजेन्सी इरनाले यसको जानकारी दिएको हो । इरनाले यो जानकारी दिएको केही बेरमै यो खबर आफ्नो समाचार पोर्टलबाट हटाएको थियो । बिहान करिब २ बजेको समयमा पाकिस्तानले पहिलो प्रतिक्रिया जनाएको छ । पाकिस्तानले हमला भएको पुष्टि... Read More

चीनको कोइला खानी दुर्घटनामा १३ जनाको मृत्यु

चीनको कोइला खानी दुर्घटनामा १३ जनाको मृत्यु
२९ पुष, बाँपिझ्याला, काठमाण्डौं, झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन् । दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको... Read More

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो
२१ पुष, बाँपीझ्याला, काठमाण्डौं । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन् । गत अक्टोबर ७... Read More

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट
१९ पुष, बाँपीझ्याला, काठमाण्डौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आज नेपाल अवतरण भएसँग राष्ट्रपति निवास शीतल निवासमा उनले पौडेलसँग भेट गरेका हुन् । परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनले आज दिउँसो... Read More

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै
१९ पुष, बाँपीझ्याला, काठमाण्डौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदैछन् । दुई दिने नेपाल भ्रमणमा आउने विदेशमन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन् । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११:०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने कार्यतालिकामा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्‍न गरेपछि विदेशमन्त्री जयशंकरले अपरान्ह... Read More

इरानमा वार्षिक स्मृतिमा वटा विस्फोट हुँदा ७३ जनाको ज्यान गयो

इरानमा वार्षिक स्मृतिमा वटा विस्फोट हुँदा  ७३ जनाको ज्यान गयो
१८ पुष, बाँपीझ्याला, काठमाण्डौं । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ७३ जनाको ज्यान गएको सरकारी मिडियाले बताएको छ । सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतंकवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो ।... Read More

जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु अरुद्ध

जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु अरुद्ध
१८ पुष, बाँपीझ्याला, काठमाण्डौं । जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु अरुद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किएर आगलागी भएको थियो । सो घटनामा पाँच जनाको मृत्यु भएको... Read More

फिनल्यान्ड र स्विडेनमा मङ्गलबार सबैभन्दा बढी चिसो तापक्रम

फिनल्यान्ड र स्विडेनमा मङ्गलबार सबैभन्दा बढी चिसो तापक्रम
१८ पुष, बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी । फिनल्यान्ड र स्विडेनमा मङ्गलबार सबैभन्दा बढी चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ ।... Read More
1 2 3 4 5 82
error: Content is protected !!