द्वाल्खाको ऋणी बने म यसपटक भाग –८ (अन्तिम)
रेखा शाक्य (राजमति)हाल ताहाचलस्वतन्त्र पत्रकार – फोटो पत्रकार सातौं अंकको अन्तिम अंश…अरु केही काम पनि थिएन । जान त धेरै ठाउँमा घुम्न जान सकिन्थ्यो । तल्लो टोल मै पनि सबै ठाउँमा गएकी थिएन तर एकैचोटी सबै ठाउँमा गयो भने अर्को पटक आउने बहाना नहोला भनि दिनभरी कोठा मैं बसें । साँझ पनि कौशीबाटै द्वाल्खालाई नियाल्दै बिताएं । काठमाडौंका साथी राजेन...
Read More