Blog

दोलखा जिल्लामा एघार हजारभन्दा बढी वालवालिकालाई खोप लगाईने

दोलखा जिल्लामा एघार हजारभन्दा बढी वालवालिकालाई खोप लगाईने
१२ फागुण, बाँपिझ्याला, दोलखा । यही फागुण १३ गते शुरु हुने दादुरा रुबेला विरुद्धको खोप कार्यक्रममा दोलखा जिल्लामा ११ हजार बढी वालवालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाईने भएको छ । जसमा भीमेश्वर नगरपालिकामा २ हजार ६, कालिन्चोक गाउँपालिकामा १ हजार ५ सय ४९, शैलुङमा १ हजार २ सय ५७, बिगुमा १ हजार २ सय ३२ जना वालवालिकालाई खोप लगाईने लक्ष्य... Read More

दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबारदेखि आयोजना हुने

दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबारदेखि आयोजना हुने
१२ फागुण, बाँपिझ्याला, काठमाण्डौं । दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबारदेखि आयोजना हुने भएको छ। प्रयागपोखरी डोजोका आयोजनामा ललितपुरमा आजदेखि सुरु हुने प्रतियोगितामा पुरुष-महिलाको एकल कातासहित समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी दिए। प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरु ललितपुरको मंगलबजारमा हुनेछ। २०६७ सालमा पहिलो संस्करण भएपछि... Read More

सुनीय भिङ्गु टोनगु । थनु श्री स्वस्थानी बाखन लाय पुनिसय् लिखनय धोन्गु न्हि !

सुनीय भिङ्गु टोनगु । थनु श्री स्वस्थानी बाखन लाय पुनिसय् लिखनय धोन्गु न्हि !
सुनीय भिङ्गु टोनगु । थनु श्री स्वस्थानी बाखन लाय पुनिसय् लिखनय धोन्गु न्हि खेउ । धरम डोङ पुनिस छिजि नेपालय व्यहा जुईधोन्गु तिताकेहेपिसिन थउ कैमुय बाँलकु टोङन श्री स्वस्थानीय ब्रत चोङन दिरहिन् हर्स मोजु मईपिसिन् बाँलकु बर नाप थलत आले ब्वई व सु–स्वास्थ्य कामनाय लागिन् ब्रत चोईरी परम्परा दमु । ईथितु थनु द्वाल्खाकु सहधारा पुनीसय नामलान् श्री स्वस्थानी ब्रत बाखनय... Read More

विवाह गरेको तीन वर्षसम्म पनि सन्तान नभएपछि शिशु चोरी

विवाह गरेको तीन वर्षसम्म पनि सन्तान नभएपछि शिशु चोरी
१२ फागुण, बाँपिझ्याला, काठमाण्डौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि शिशु चोरी गरेको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको छ ।... Read More

श्री स्वस्थानी व्रत कथा –माघ स्नान आज समाप्ति

श्री स्वस्थानी व्रत कथा –माघ स्नान आज समाप्ति
पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आजबाट समापन हुँदैछ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तक वर्ष दिनभर थन्क्याइन्छ । परमेश्वरीको कृपाले उक्त स्वस्थानी ब्रत कथाको पुस्तक फेरि नखोलुन्जेलसम्म हरेक नेपाली दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरु छेलोखेलो होस् । यसवर्ष श्रीस्वस्थानी कथाका अध्यायहरुमा हामीलाई सतीदेवीको बलिदानदेखि गोमा ब्राह्मणीको दुःख अनि दक्ष प्रजापतीको... Read More

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !

हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं !
आजको राशिफल – Today’s Horoscope २०८० फागुन १२ गते | शनिवार २४ फेब्रुअरी २०२४। माघ शुक्लपक्ष पूर्णिमा तिथि, १७ः२८ बजेपछि प्रतिपदा। मघा नक्षत्र। चन्द्रराशि सिंह। मेष – ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, अशुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर... Read More

बलिउड अभिनेत्री ऐश्वर्या रायबारे कांग्रेस आईका नेता आमने सामने

बलिउड अभिनेत्री ऐश्वर्या रायबारे कांग्रेस आईका नेता आमने सामने
११ फागुण, बाँपिझ्याला, काठमाण्डौं । बलिउड अभिनेत्री ऐश्वर्या रायबारे कांग्रेस आईका नेता राहुल गान्धीको अभिव्यक्तिलाई लिएर भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) र कांग्रेस आई आमनेसामने भएका छन् । आफ्नो भारत जोडो न्याय यात्राको क्रममा २२ जनवरी २०२४ मा अयोध्यामा राम मन्दिरको उद्घाटनको सन्दर्भलाई लिएर गान्धीले अभिव्यक्ति दिएका थिए । फेब्रुअरी १२ मा गान्धीले छत्तीसगढको कोरबामा भनेका थिए, ‘तपाईंले... Read More

प्रधानमन्त्री प्रचण्डद्वारा पूर्व प्रधानमन्त्री ओलीलाई दिए जन्मदिनको शुभकामना

प्रधानमन्त्री प्रचण्डद्वारा पूर्व प्रधानमन्त्री ओलीलाई दिए जन्मदिनको शुभकामना
११ फागुण, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रबार फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन् । ुसम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा... Read More

राष्ट्रिय फोटो पत्रकार समूह दोलखा शाखा गठन, प्रलाद आचार्यको अध्यक्षतामा ७ सदस्यीय समिती चयन

राष्ट्रिय फोटो पत्रकार समूह दोलखा शाखा गठन, प्रलाद आचार्यको अध्यक्षतामा ७ सदस्यीय समिती चयन
११ फागुण, बाँपिझ्याला, दोलखा । दोलखामा क्रियाशिल फोटो पत्रकारहरुको साझा संस्थाको रुपमा राष्ट्रिय फोटो पत्रकार समूहले दोलखामा जिल्ला शाखा गठन गरिएको छ । आज शुक्रवार चरिकोटमा आयोजित प्रथम दोलखा जिल्ला भेलाले प्रलाद आचार्यको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । यसै गरी उपाध्यक्षमा तारादेवी बस्नेत, सचिव गोविन्द थामी, सहसचिव सुजन थामी र कोषाध्यक्षमा प्रकाश बस्नेत चयन हुनु... Read More

नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा

नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा
११ फागुण, बाँपिझ्याला, काठमाण्डौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएका छन् । पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने २९ जना विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् । कलेजका २ विद्यार्थीले कुलपति पदक समेत प्राप्त गरेका छन् । ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण... Read More
1 2 3 1,979