Search

फिल्म निर्देशक मनोज पण्डित र अभिनेता सौगात मल्लबीच तेस्रो प्रोजेक्टमा सहकार्य हुने

फिल्म निर्देशक मनोज पण्डित र अभिनेता सौगात मल्लबीच तेस्रो प्रोजेक्टमा सहकार्य हुने
बाँपीझ्याला, काठमाडौँ । फिल्म निर्देशक मनोज पण्डित र अभिनेता सौगात मल्लबीच तेस्रो प्रोजेक्टमा सहकार्य हुने भएको छ । एमाले नेता मदन भण्डारीको रहस्यमय ‘मृत्यु’को कथावस्तुमा बनेको ‘दासढुंगा’ र सेनाको भैरवनाथ गणमा माओवादी बन्दीलाई गरिएको हत्याबारेको कथावस्तुमा बनेको फिल्म ‘बधशाला’पछि अब बन्ने तेस्रो प्रोजेक्टमा सहकार्य निश्चित भएको हो । निर्देशक पण्डितले अभिनेता मल्ललाई आगामी फिल्मको मुख्य भूमिकामा लिइएको जानकारी दिए ।... Read More

नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा दियो भारतीय सरकारी कम्पनीलाई

नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा दियो भारतीय सरकारी कम्पनीलाई
१५ मंसिर, बाँपीझ्याला, काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी... Read More

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र शुलभ पे बीच सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र शुलभ पे बीच सम्झौता
बाँपीझ्याला, काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुलभ पे (एन क्याश वालेट) बीच सम्झौता भएको छ । स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि दुई कम्पनीबीच बुधबार सम्झौता भएको हो । बुधवार एक कार्यक्रमका बीच स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे का प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बिगत २०... Read More

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई कुल ४५ करोड ७६ लाख ९४ हजार रुपैयाँ लाभांश बाँड्ने

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई कुल ४५ करोड ७६ लाख ९४ हजार रुपैयाँ लाभांश बाँड्ने
१५ मंसिर, बाँपीझ्याला, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ४५ करोड ७६ लाख ९४ हजार रुपैयाँ लाभांश बाँड्ने भएको छ । सेञ्चुरी कमर्सियल बैंकको बुधबार बसेको ३७२औं सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनताफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५... Read More

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्दै

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्दै
१५ मंसिर, बाँपीझ्याला, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति दिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान... Read More

इंग्ल्याण्डका डिफेन्डर बेन ह्वाइटले छाडे इंग्लिस टिम

इंग्ल्याण्डका डिफेन्डर बेन ह्वाइटले छाडे इंग्लिस टिम
१५ मंसिर, बाँपीझ्याला, काठमाडौँ । इंग्ल्याण्डका डिफेन्डर बेन ह्वाइटले कतारमा भइरहेको फिफा विश्वकप २०२२ छाडेर घर फर्किएका छन् । इंग्लिस फुटबल संघले बुधबार व्यक्तिगत कारण ह्वाइट घर फर्केको जनाएको छ । फुटबल संघले यसबारे थप केही खुलाएको छैन । संघले आर्सनलका यी सेन्टर ब्याक अब कतार विश्वकपमा फर्कने अपेक्षा नरहेको पनि जनाएको छ । ‘बेन ह्वाइट इङ्गल्याण्डको अल बक्राहमा रहेको... Read More

बैतडीको २१ वर्षीया माया लुहार हत्या प्रकरणको अनुसन्धानका लागि धनगढीबाट पनि खटियो प्रहरीटोली

बैतडीको २१ वर्षीया माया लुहार हत्या प्रकरणको अनुसन्धानका लागि धनगढीबाट पनि खटियो प्रहरीटोली
१५ मंसिर, बाँपीझ्याला, काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहार हत्या प्रकरणको अनुसन्धानका लागि धनगढीबाट पनि प्रहरीटोली खटाइएको छ । बुधबार साँझ शिवनाथ गाउँपालिका–६ मालुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक... Read More

सुन र चाँदीको मूल्यमा वृद्धि

सुन र चाँदीको मूल्यमा वृद्धि
बाँपीझ्याला, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ५ सय रुपैयाँ बढेर ९८ हजार १ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि ठुलो वृद्धि देखिएको छ । बुधबार प्रतितोला १२ सय... Read More

Samsung Galaxy A04 officially released in Nepal

Samsung Galaxy A04 officially released in Nepal
bampijhyala, kathmanduSamsung Galaxy A04 has been officially released in Nepal. This is yet another launch from the company in the A series. This budget phone from the company is also the lighter version of the already-launched Samsung Galaxy A04s. Samsung Galaxy A04 is a budget smartphone from the company, which offers a simple design. There are some minor changes in it compared... Read More

इंग्ल्याण्डको फिफा विश्वकप फुटबलमा १०० गोल पूरा

इंग्ल्याण्डको फिफा विश्वकप फुटबलमा १०० गोल पूरा
१४ मंसिर, बाँपीझ्याला, काठमाडौँ । इंग्ल्याण्डले फिफा विश्वकप फुटबलमा एक सय गोल पूरा गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार राति भएको वेल्स विरुद्धको खेल मार्कुस राशफोर्डले गोल गर्दै उक्त कोशेढुंगा बनाएको हो । समूह बी मा वेल्सलाई ३-० ले पराजित गर्दा रासफोर्डले पहिलो र तेस्रो गोल गरेका थिए । अर्को एक गोल फिल फोडेनले गरेका थिए... Read More
1 320 321 322 323 324 580
error: Content is protected !!