Search

हाम्रो शहरमा “वेभ हस्पीटालिटी” बसुन्धरा चोकदेखि ७ सय मिटर उत्तर

हाम्रो शहरमा “वेभ हस्पीटालिटी” बसुन्धरा चोकदेखि ७ सय मिटर उत्तर

काठमाण्डौ धापासी मार्ग बसुन्धरा चोकबाट ७ सय मिटर उत्तरमा सुविधा सम्पन्न ध्बखभ ज्यकउष्तबष्तिथ सञ्चालनमा ल्याएको छ । काठमाडौ महानगरपालीका वडा नं. ३ बसुन्धरामा रहेको वेभ हस्पटालिटी पार्र्टी प्यालेसमा क्याटरिङ, रेष्टुरेण्ट, स्विमिङ पुल र स्पा सञ्चालन रहेको छ ।

वेभ हस्पिटालिटी प्रा.लि.ले करिव एक बर्ष अगाडीदेखी आफ्नो सेवालाई विस्तार गरी संचालनमा ल्याएको छ । जुन पार्टी प्यालेसले बजार अनुसन्धान, रणनीतिक व्यापार योजना, बजार व्यवस्थापन र बिक्री, मिश्रित प्रयोग र मनोरञ्जन क्षेत्रमा व्यापक विस्तार गर्न खोजिएको छ ।

यस वेभ हस्पिटालिटीमा क्याटरिङ, रेष्टुरेण्ट, मिश्रित प्रयोग विकास, क्लब, शहरी मनोरञ्जन तथा स्पा र स्विमिङ पुलको सेवासहित हुनेसम्मका पूर्ण सेवा प्रदान गरिएको छ । वेभ हस्पिटालिटीले गुणस्तरीय सेवामा विश्वास गर्दछ भनी प्रबन्धक संचालन रामजी प्रधानले बताउनु भयो ।

यसरी सुविधा सम्पन्न रहेको यस वेभ हस्पिटालिटीमा १ हजार ५ शय जनासम्मका लागि पार्टी, भोज र सेमिनार सञ्चालन गर्न सकिने उहाँको भनाई रहेको छ । यसै सन्दर्भमा खानाको परिकार सम्बन्धमा २५ बर्ष भन्दाबढी अनुभवी प्राप्त सेफको संयोजनमा गुणस्तरीय सेवा प्रदानको लागि आफुहरु सेवाग्राहीहरुलाई उपलब्ध गराईरहेको व्यवस्थापक उत्तम बलामीले बताउनु भयो ।

विशेषतः उपत्यकावासीहरुलाई मनोरञ्जन दिलाई सेवा दिने उद्देश्य राखेर संचालनमा ल्याएको यो वेभ साईटमा ३ वटा हलहरु रहेका छन् । जुन ३ सयजना, ५ सयजना र ७ सय जनालाई पार्टी व्यवस्थापन गर्न सक्ने र एक्कै पटक १ हजार ५ सयजना सम्मको लागि पार्टी संचालन गर्न सकिने अर्को विशेषता रहेको बताउनु भयो ।

आधुनिक गाडी र मोटरसाईकल पार्किङ्ग रहेको उक्त पार्टी प्लालेसमा एकसय भन्दा बढी मोटर गाडी र ३00 भन्दा बढी मोटरसाईकल पार्कीङ्ग गर्न सक्ने समेत व्यवस्थापक बलामीको भनाई रहेको छ ।


विशेषताः
ब्यान्केट हल– बैठक हल–रेष्टुरेण्ट–बार–व्यायाम–स्पा–स्विमीङ पुल


सम्पर्क :
फोन नं. ०१–५९१८४९८
मोबाईल नं. ९८५१०३७३०४/ ९७६७४८७६०५/९८४१०६१५९२

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!