Search

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा

नेपाल सम्वत् ११४५, चौलागाः ३ (३ बैशाख, २०८२, १६ अप्रिल, २०२५), बाँपीझ्याला । आज नेपालले हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ।

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बुधवार बिहान मुलपानी तल्लो क्रिकेट मैदानमा बिहान ९:०० बजेबाट सो खेल सुरू हुनेछ ।

यसअघि ओमानलाइ ९ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको थियो भने पहिलो खेलमा नेपालले युएईलाई डववर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेर पहिलो जित निकालेको थियो ।

आज नेपाल तेस्रो जीतका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!