Search

प्रसाई पक्राउ, १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

प्रसाई पक्राउ, १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नेपाल सम्वत् ११४५, चौलाथ्वः १४, चर्तुदशी (२९ चैत्र, २०८१, ११ अप्रिल, २०२५) शुक्रवार, बाँपीझ्याला । दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

चैत १५ गते राजावादीको तीनकुने घटनापछि फरार रहेका प्रसाईं बिहीबार भारतबाट पक्राउ परेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!