Search

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्री ओली स्वदेश फर्किए

नेपाल सम्वत् ११४५, चौलाथ्वः ८, अष्ठमी (२३ चैत्र, २०८१, ५ अप्रिल, २०२५) शनिवार, बाँपीझ्याला । थाइल्यान्ड भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली स्वदेश फर्किएको हो ।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक गएको थियो । प्रधानमन्त्री ओली बैंकका रहँदा थाइल्यान्डमा प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटघाट गरेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!