Search

कुलमान घिसिङले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

कुलमान घिसिङले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

नेपाल सम्वत् ११४५, चिल्लागाः १२ द्वादसी (१३ चैत्र, २०८१, २६ मार्च, २०२५) बुधबार, बाँपीझ्याला । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न लागेका छन् । कुलमानको तर्फबाट उनका केही कानून व्यवसायी रिट लिएर सर्वोच्च अदालतमा पुगेका हुन् ।

रिटमा घिसिङलाई हटाउने मन्त्रीपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ । सोमबार साँझको मन्त्रिपरिषद बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!