Search

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

नेपाल सम्वत् ११४५ चिल्लागाः ३ (४ चैत्र, २०८१) मार्च १७, २०२५ ,सोमबार, बाँपीझ्याला ।आज पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार प्रतितोला १ लाख ७४ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी,चाँदी २ हजार ४० मा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला १ लाख ७४ हजार १ सयमा कारोबार भएको थियो । चाँदी भने २ हजार ४५ कारोबार भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!