Search

आज पनि बढ्यो सुनको मूल्य,चाँदीको अस्थिर

आज पनि बढ्यो सुनको मूल्य,चाँदीको अस्थिर

नेपाल सम्वत् ११४५ चिल्लाथ्वः ११ (२६ फाल्गुन, २०८१) मार्च १०, २०२५ ,सोमबार, बाँपीझ्याला ।नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदी एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!