Search

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

नेपाल सम्वत् ११४५ सिल्लागाः १० (११ फाल्गुन, २०८१) फेब्रुअरी २३, २०२५ , आइतबार, बाँपीझ्याला ।आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएकोमा आइतबार ३०० रुपैयाँ बढेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!