Search

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाल सम्वत् ११४५ सिल्लागाः ५ (५ फाल्गुन, २०८१) फेब्रुअरी १७, २०२५ , सोमबार, बाँपीझ्याला ।नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको १ लाख ६८ हजार ७ सयमा कारोबार भइरहेको छ । आइतबार भने १ हजार ६७ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ९७० मा कारोबार भइरहेको छ । आइतबार १ हजार ९५५ मा कारोबार भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!