नेपाल सम्वत् ११४५ सिल्लागाः ४, (४ फाल्गुन, २०८१) फेब्रुअरी १६, २०२५ , आइतबार, बाँपीझ्याला ।नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
