नेपाल सम्वत् ११४५ सिल्लागाः १, ( १ फाल्गुन, २०८१) फेब्रुअरी १३, २०२५ , बिहिबार, बाँपीझ्याला ।आज सुनचाँदीको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ लाख ६९ हजार हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँ तय भएको छ । बुधबार सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
