Search

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

नेपाल सम्वत् ११४५ सिल्लाथ्वः १४ ( २९ माघ , २०८१) फेब्रुअरी ११, २०२५ , मंगलबार, बाँपीझ्याला ।आज नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदी प्रतितोला १ हजार ९४५ मा कारोबार भइरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!