प्रकाश स्वरुप एयरपोर्ट १६ माघ २०८१, बुधबार १९:४८ bampijhyala डा. अनिता श्रेष्ठ एयरपोर्ट मा प्लेन कुरी बसेप्लेन आयन, मेरो मौनता aayo। एयरपोर्ट मा सबैलाई हेरे, मान्छे देखिनसबैमा प्रेम देखे। एयरपोर्ट मा सबैले के के खाइरहेका थिएखाना देखिन, प्रकाश देखे। एयरपोर्ट मा सबै कुरा गरि राखेको थियोकुरा देखिन, मैले पूर्ण मौनता देखे। एयरपोर्ट मा सुरक्षा गार्ड थिएगार्ड देखिन, पुरा प्रकाश देखे। एयरपोर्ट मा सबै हाँस्दै थिएहासै देखिन, पुरै नाध सुन्या। एयरपोर्ट मा जे जे वस्तु थियोत्यो अस्थायी स्वरूप मात्र थियोमैले मात्र देखेको थिए,अमर स्वरूप। प्लेन आओ, अरुले प्लेन आओ भनेमैले प्रकाशको डल्लो मात्र आएको देखे।सबै प्लेन भित्र जाँदै थिएम भने, प्लेन सङ्गै प्रकाशमा एकाकार भए। प्रेस सेन्टर नेपाल बागमती प्रदेशको ध्रुव अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयनअर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिकहजुरको आज मंगलबारको दिन कस्तो छ ? रासिफल हेरौं ।अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमार विजयीनेप्से परिसूचक झन्डै ३० अंकले बढ्यो Written by bampijhyala