नेपाल सम्वत् ११४५, प्वहेलागाः अष्ठमी (९ माघ, २०८१, २२ जनवरी, २०२५) बुधबार, बाँपीझ्याला । तिखातल प्राविमा तिखातल दोलखामा राजन श्रेष्ठको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिती चयन भएको छ ।
यसै गरी सदस्यहरुमा एलिना जोशी, राजिव श्रेष्ठ, अनिता बस्नेत श्रेष्ठ, थीरबहादुर श्रेष्ठ, कृष्णकुमारी जोशी, भवानी खड्का, पदेन सदस्य भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालीन श्रेष्ठ र सदस्य सचिवमा प्रधानध्यापक तिर्थबहादुर जोशी रहेका छन् ।
आज स्कुलमा भएको अभिभावकको भेलाले उक्त निर्णय सर्वसम्मतीले गरेको हो भनी प्रधानध्यापक तिर्थबहादुर जोशीले बताउनु भयो ।