नेपाल सम्वत् ११४५ प्वहेलागाः ७ ( ८ माघ , २०८१) जनवरी २१, २०२५ , मंगलबार, बाँपीझ्याला ।नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो । चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ किनबेच भइरहेको छ।
