Search

राष्ट्रपति पौडेलले समकक्षी ट्रम्पलाई दिए शुभकामना

राष्ट्रपति पौडेलले समकक्षी ट्रम्पलाई दिए शुभकामना

नेपाल सम्वत् ११४५, प्वहेलागाः सप्तमी (८ माघ, २०८१, २१ जनवरी, २०२५) मंगलबार, बाँपीझ्याला । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिको कार्यभार ग्रहण गरेकोमा समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

राष्ट्रपतिको आधिकारिक ट्विटर मार्फत पौडेलले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूप मा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा सफल कार्यकालको कामना पनि गरेका छन् ।

अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास पनि लिएका छन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment