Search

इजरायल-हमासबीच युद्धविराम र बन्धक सम्झौता भएको बाइडेनको घोषणा

इजरायल-हमासबीच युद्धविराम र बन्धक सम्झौता भएको बाइडेनको घोषणा

नेपाल सम्वत् ११४५ प्वहेलागाः ३ ( ३ माघ , २०८१) जनवरी १६, २०२५ , बिहिबार, बाँपीझ्याला ।अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायल र हमासबीच एक सम्झौता भएको औपचारिक घोषणा गर्नुभएको छ । जसले गाजामा लडाइँलाई अस्थायी रूपमा रोक्ने र हमासद्वारा बन्धक बनाइएका र इजरायलद्वारा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको चरणबद्ध रिहाइ हुने बताइएको छ ।

हमास र यसका सहयोगी लडाकु समूहहरूले इजरायलसँगको पहिलो चरणको ४२–दिने युद्ध विरामको क्रममा ३३ बन्धकहरूलाई रिहा गर्नेछन्। यो सम्झौता आफू पछि आउने राष्ट्रपतिले लागू गर्नुपर्ने बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!