Search

६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्युडको भूकम्प, केन्द्र तिब्बत क्षेत्र

६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्युडको भूकम्प, केन्द्र तिब्बत क्षेत्र

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ८, अष्टमी (२३ पुष, २०८१, ७ जनवरी, २०२५) मंगलबार, बाँपीझ्याला । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

मंगलबार बिहानै ठूलो भूकम्पको धक्काको महसुस धेरैबेर भएपछि आम नागरिकबीच हल्लाखल्ला समेत मच्चिएको थियो । केही सेकेन्डसम्मै भूकम्पको कम्पन महसुस हुँदा सबै नागरिकले सहसुस समेत गरेका थिए ।

६ बजेर ५० मिनेट जाँदा गएको भुकम्पको काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!