Search

माओवादी केन्द्रको बैठक आजबाट पनि जारी

माओवादी केन्द्रको बैठक आजबाट पनि जारी

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः , ७, सप्तमी (२२ पुष, २०८१, ६ जनवरी, २०२५) सोमबार, बाँपीझ्याला । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट पनि जारी रहनेछ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको हो ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो । आजवाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!