Search

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

नेपाल सम्वत् ११४५ थिंलागाः १० ( १० पुष , २०८१) डिसेम्बर २५, २०२४ , बुधबार, बाँपीझ्याला ।बुधबार नेपाली बजारमा सुन आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा एक सय रूपैयाँले घटेको हो मंगलबार तोलाको १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको सुन आज १ लाख ४९ हजार ७ सय रूपैयाँ भइरहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!