नेपाल सम्वत् ११४५, थिंलागाः ८, अष्टमी (८ पुष, २०८१, २३ डिसेम्वर, २०२४) सोमबार, बाँपीझ्याला । नेपाल प्रहरीका हवल्दारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ सय २० प्रहरी हवल्दारको सरुवा को कहाँ ? सुचि सहित । सय २० जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो ।
कार्यालयले आइतबार एक सूचना जारी गदै नेपाल प्रहरी हवलदारको सरुवा गरेको जानकारी दिएको हो ।