Search

सुनको मूल्य घट्‌यो

सुनको मूल्य घट्‌यो

नेपाल सम्वत् ११४५ थिंलागाः ४( ४ पुष , २०८१) डिसेम्बर १९, २०२४ , बिहिबार, बाँपीझ्याला । आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!