Search

जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश

जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश

नेपाल सम्वत् ११४५ थिंलागाः ३ ( ३ पुष , २०८१) डिसेम्बर १८, २०२४ , बुधबार, बाँपीझ्याला ।सुदूरपश्चिम रोयल्ससँग जनकपुर बोल्टस् पराजित भएको छ । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । सुदूरपश्चिम एनपिएलको फाइनलमा प्रवेश गर्ने पहिलो टोली हो ।

त्रिभुवन विश्व विद्यालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा स्थान सुरक्षित गरेको हो । जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!