Search

नमस्ते पेमार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक

नमस्ते पेमार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक

नेपाल सम्वत् ११४५, थिंलागाः ३, (३ पुष, २०८१, १८ डिसेम्वर, २०२४) बुधबार, बाँपीझ्याला । सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ । यो अफर फाल्गुन २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

जसअनुसार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, हरेक बुधबार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, हरेक महिना १ भाग्यशाली उडानकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!