Search

विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य प्रस्तुत गरे

विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य प्रस्तुत गरे

नेपाल सम्वत् ११४४ थिंलाथ्वः १५(३० मंसिर , २०८१) डिसेम्बर १५, २०२४ , आइतबार, बाँपीझ्याला ।नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई जितका लागि ११८ रनको लक्ष्य दिएको छ । आइतबार बिहान त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा १९.५ ओभरमा अलआउट हुँदै विराटनगर किंग्सले ११७ रन बनाएको हो ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएका थिए ।विराटनगर किंग्समा लोकेश बम, निकोलस किर्टोन, स्कट एडवार्ड्स, राजेश पुलामी, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, सन्दीप लामिछाने, सुवास भण्डारी, इस्मत आलम, अनिल खरेल रहेका छन् ।काठमान्डु गुर्खाजमा स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, शंकर राना, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, डान डौथवेट रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!