Search

दोलखामा आँखा शिविर

दोलखामा आँखा शिविर

नेपाल सम्वत् ११४५, थिलाथ्वः ३, प्रतिपक्ष, (१९ मंसिर, २०८१, ४ डिसेम्वर, २०२४) बुधबार, बाँपिझ्याला । यही मंसिर २९, ३० र पौष १ गते तिनसम्म दोलखामा आँखा शिविर सञ्चान गर्ने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, दोलखा लायन्स आँखा केन्द्र दोलखा र लायन्स क्लव अफ दोलखाको संयुक्त आयोजनामा आँखा शिविर हुन लागेको छ भनी दोलखा लायन्स आँखा केन्द्रका प्रशासकिय प्रमुख विप्लव खड्काले बताउनु भयो ।

यसै गरी उक्त आँखा शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुद्वारा मोती विन्दुको अप्रेशन गर्ने भएकोले समयमै सम्पर्क गर्न पनी श्रेष्ठले आग्रह सहित अनुरोध गर्नु भएको छ ।

हातबाट गरिने अप्रेशन (SICS) निःशुल्क गरिने,
फेको प्रविधीबाट अप्रेशन गरेको रू. ८,२००/–
चश्माको न्युन्तम शुल्क लाग्ने ।
सम्पर्क फोन : ०४९–४१२०५७, ४२१७८८
मोबाईल नं. : ९८६३३१२८१०, ९८५११७६३६७

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!