Search

चितवनमा रविको बिहान साढे ८ बजेदेखि बयान जारी

चितवनमा रविको बिहान साढे ८ बजेदेखि बयान जारी

नेपाल सम्वत् ११४५, थिलाथ्वः ३, प्रतिपक्ष, (१९ मंसिर, २०८१, ४ डिसेम्वर, २०२४) बुधबार, बाँपिझ्याला । जिल्ला सरकारी वकिल कार्यालय चितवनमा आज बिहान साढे ८ बजेदेखि बयान चलिरहेको कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए ।

सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले पुर्वगृहमन्त्री समेत रहेका रविसँग बयान लिइरहेका हुन् ।

बयान कहिले सकिन्छ भन्ने अहिले नै भन्न नसकिने न्यायाधिवक्ता लुइँटेलले बताए । उनले भने, ‘बयान जारी छ, तर बयान कहिले सकिन्छ भन्न सकिन्न ।’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!