Search

मंसिर २२ गते शनिवार नागार्जुन नगर वडा नं. १ मा निःशुल्क आँखा शिविर

मंसिर २२ गते शनिवार नागार्जुन नगर वडा नं. १ मा निःशुल्क आँखा शिविर

नेपाल सम्वत् ११४५, थिलाथ्वः २, प्रतिपक्ष, (१८ मंसिर, २०८१, ३ डिसेम्वर, २०२४) मंगलबार, बाँपिझ्याला । नागार्जुन नगरपालीका वडा नं. १ रानीवनको आयोजना र Matrika Eye Center संगको सहकार्यमा यही मंसिर २२ गते शनिवार वडा नं. १ को कार्यालय रानीवनमा आँखा शिविर संचालन गर्ने भएको छ ।

बरिष्ठ नेत्र विशेषज्ञहरु सहयोगमा वडा कार्यालयको आयोजनामा हुन गईरहेको आँखा शिविरमा उपस्थित भई आफ्नो आँखा जचाँउनु हुन वडाध्यक्ष रामेश्वर लामाले स्थानिय वडावासी लगायत शुभचिन्तक महानुभावहरुलाई आग्रह सहीत अनुरोध गर्नु भएको छ ।

मंसिर २२ गते विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुन गईरहेको शिविरमा मोतिविन्दु भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया हुने समेत वडाध्यक्ष लामाले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!