Search

गौरीशंकरमा एमालेकी उमा मगर शेर्पा विजयी

गौरीशंकरमा एमालेकी उमा मगर शेर्पा विजयी

नेपाल सम्वत् ११४५, थिलाथ्वः १, प्रतिपक्ष, (१७ मंसिर, २०८१, २ डिसेम्वर, २०२४) सोमबार, बाँपिझ्याला, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् ।

उमाले माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई पछि पार्दै विजयी हात पारेकी हुन् ।

उमाले २ हजार ८ सय ५ मत पाउँदा निमलेकीले २ हजार ६ सय मत पाएकी छिन् । उनले २ सय ५ मतले माओवादी उम्मेदवारलाई पछि पार्दै जित निकालेकी हुन् ।

यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पाले १ हजार ७ सय २७ मत पाएकी छिन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!