Search

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

नेपाल सम्वत् ११४५, थिलाथ्वः १, प्रतिपक्ष, (१७ मंसिर, २०८१, २ डिसेम्वर, २०२४) सोमबार, बाँपिझ्याला । आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणको गएपछि राष्ट्रपति पौडेलले उनको अनुपस्थितिमा गर्नुपर्ने दैनिक प्रशासनिक कार्य गर्नका उपप्रधान तथा सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

उक्त जिम्मेवारी तोकिएको व्यहोरा जनाई राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गरेको गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!