Search

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र का माझी विजयी

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र का माझी विजयी

नेपाल सम्वत् ११४५, थिलाथ्वः १, प्रतिपक्ष, (१७ मंसिर, २०८१, २ डिसेम्वर, २०२४) सोमबार, बाँपिझ्याला । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रले विजयी भएको छ ।

निर्वाचन आयोगका अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले ५ हजार ९६९ मत ल्याएर विजयी भएका छन् ।

नेपाली कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत ल्याएका छन्। नेकपा एमालेका तुलसी राम विश्वासले ४ हजार १५९ मत पाएका छन्। ग्रामथानमा १८ हजार ५७७ मत खसको थियो।

ग्रामथानमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारू निर्वाचित भएका थिए।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!