Search

लुती (इन्द्रायणी) अजिमा जात्रा मनाउँदै

लुती (इन्द्रायणी) अजिमा जात्रा मनाउँदै

नेपाल सम्वत् ११४५, कछलागाः १४, त्रयोदशी, (१४ मंसिर, २०८१, २९ नोभेम्वर, २०२४) शुक्रवार, बाँपिझ्याला । लुती (इन्द्रायणी) अजिमा जात्रा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन क्षेत्रपाटी विष्णुमती किनारमा अवस्थित तीन तले इन्द्रायणी (लुती ) अजिमाको मन्दिर अगाडी जीवित सर्प, चरा र माछाका जोडी आगोमा दहन गर्दै बीभत्स जात्रा मनाइन्छ । यसै गरी यसपाली पनि मनाउँदैछ ।

नेपाल सम्वत् १०५ मै राजा गुणकामदेवले काठमाडौ नगरलाई मन्जुश्रीको खड्गाकार आकृति आपने को स्थापित अष्टमातृका पीठमध्ये लुती अजिमा (इन्द्रायणी) एक मानिन्छ ।

धेरै सन्तानका आमा इन्द्राणीलाई पाहाच्र्हेमाआफ्नै दिदी (बहिनीले हेला गरेको प्रतिसोध स्वरूप बाटोमा भेटेको फर्सी बात सुन प्राप्तपछि लुतीमरु अजिमा भनिएको हो। कछलागा त्रियोदशी (बाला चर्हे एक दिन अघि) त्यौडको
द्यःछें (थकुचुक) बात जात्रा सुरु हुन्छ।

थकुजुजु थकाली द्वारा राती गुह्य तान्त्रिक पूजा गर्ने र होमकुण्डमा जिवितै एक जोडी चराका जोडीमा एउटालाई आगोमा र अर्कोलाई आकाशमा, एक जोड़ी माछामा एउटालाई पानीमा र अर्को पानीमा, एक जोडी सर्पमा एउटालाई आगो र अर्कोलाई जमिनमा छाडिन्छ ।

काठमाडौँ नगरलाई थँहिटी र को हिटी गरी दुई भागमा छुट्याएको छ । बालाच्र्हेमा हुने लुती अजिमा जात्रा थहिटी वासीको प्रमुख जात्रा भनिन्छ। अजिमाका साथ क्षेत्रपाटीको स्वाछफ्व गणेश, धोबीचौरको भ्वरि गणेश, मजिपाःको ज्वालामाइ, नरदेवीको माँखचालाइ खटयात्रा गर्दै थँहिटीमा बृहत् पूजा लिइन्छ, भने औशीसम्म जात्रा रहन्छ।

थहिटी मानन्धर गुथीले एक पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment