Search

एसिसी यू-१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई बिदाइ

एसिसी यू-१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई बिदाइ

नेपाल सम्वत् ११४४ कछलागाः ११ (११ मंसिर , २०८१) नोभेम्बर २६, २०२४ , मंगलबार, बाँपीझ्याला ।एसिसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाइ गरेको हो । एसिसी यु–१९ एसिया क शुक्रबारदेखि सुरु हुने छ । क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।

एसिया कप मंसिर १४ देखि २३ गतेसम्म युएईमा हुँदैछ । नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!